Logo

Student Corner

आमाको मुख हेर्ने दिन

Written by: Avneesha Maharjan - 32005, Grade II

Posted on: 27 September, 2021

मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन भनेर वैशाख २८ बिहान म सात बजे उठेँ । मैले आमालाई फलफूल र चकलेट दिएँ । मैले आमालाई कार्ड पनि बनाएर दिएँ । लकडाउनले गर्दा हामी मामाघर जान सकेनाैँ । आमाले मिठा मिठा खानेकुराहरू पकाउनुभयो । मैले आमाको मुख हेर्ने दिनमा आमासँग बसेर हाँसीखुसी गरी बिताएँ ।