Logo

Student Corner

आमा

Written by: Himamsu Bal - 31009, Grade III

Posted on: 23 September, 2021

 मेरी आमाको नाम गङ्गा हाे । मेरी आमा मिहिनेती हुनुहुन्छ । उहाँ दयालु अनि सहयोगी पनि हुनुहुन्छ । उहाँ हामी सबैजनाको राम्रो ख्याल राख्नुहुन्छ । मेरी आमाले मलाई धेरै माया गर्नुहुन्छ । मेरी आमा मेरो मिल्ने साथी पनि हुनुहुन्छ । उहाँले मलाई सधैँ गरिब दुःखीलाई मद्दत गर्नुपर्छ भनेर सिकाउनुहुन्छ । उहाँले हामीलाई राम्रा राम्रा कुराहरु सिकाउनुहुन्छ । मेरी आमा संसारकै राम्री हुनुहुन्छ ।