Logo

Student Corner

Articles

जीवनमा शिक्षाको भूमिका
- Shreejal Khatri - 22024, Grad ... 01 April, 2022

मान्छे आँखा भएर मात्रै चेतनशील हुँदैन । चेतनशील हुन उसभित्र साक्षरताको ज्योति पनि  रहनु अति नै आवश्यक छ । मानिसहरू खानलाउनका लागि मात्र पनि जन्मेका होइनन् । मानिसको जीवनमा केही लक्ष्य हुनुपर्छ । केही पनि काम गर्नुभन्दा अगाडि उसले त्यसबारे कुराहरू जान्नुपर्छ, जसमा परेर मात्र होइन पढेर पनि जान्न सकिन्छ । 


शिक्षाले शिक्षित हुने मात्र होइन, प्रत्येक जीवनमा आइपर्ने कुरामा सजग हुन पनि सिकाउँछ । शिक्षा छोराका लागि मात्र होइन, छोरीका लागि पनि त्यतिकै अपरिहार्य छ । यो कुरा सहरतिर बढी प्रचलित भए पनि अचेल गाउँघरतिर पनि प्रचलनमा आएको छ । यसैले जीवन जिउनुका साथै देश विकासका कुरा तथा वर्तमान समयको परिस्थितिबारे जान्न बुझ्न पनि शिक्षाको आवश्यकता छ । यस्ता अनेक कुरामा आफ्नो ज्ञान प्रकट गरेर यसप्रति निर्णय दिन सक्ने क्षमता विकसित गर्न पनि जीवनमा शिक्षाको भूमिका अपरिहार्य छ । यो राम्रो हो र के नराम्रो हो भन्ने छुट्याउन अथवा मानिसलाई मानिस बनाउन शिक्षाको एकदम ठुलो भूमिका रहन्छ । शिक्षा भनेको परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र लिन वा कुनै जागिर खानका लागि मात्र उपयोगी हुने भन्ने हुँदैन । शिक्षा भनेको निकै महत्त्वपूर्ण कुरा हो । यसको केही पनि सीमा हुँदैन । त्यसैले याे प्रत्येकको व्यक्तिकाे जीवनभरिका लागि अत्यावश्यक कुरा हो ।


को मान्छेले कस्तो बानी व्यहोरा देखाउँछ भन्ने कुरा पनि शिक्षाले नै देखाउँदछ । हामीलाई शिक्षा जता पनि चाहिन्छ, चाहे त्यो ठुलै ठाउँमा होस् या सानो ठाउँमा । धनसम्पत्ति सकिए वा रुपियाँ पैसा सकिए पनि शिक्षित व्यक्तिले आपत्‌मा पर्नु पर्दैन किनभने उसलाई त्यसबेलाको के गर्नुपर्छ भनेर शिक्षाले नै सल्लाह दिन्छ अथवा शिक्षा लिएकै कारण आफ्नो बचाउका लागि उसले उपायहरू खोज्न सक्छ । आफू समस्याबाट बच्न मात्र होइन, शिक्षाबाट मानिसले आफ्नो परिवार, आफ्नो समाज र आफ्नो देशका लागि नै भलो हुने  उपाय निकाल्न सक्दछ । त्यसैले गर्दा जुन देशमा शिक्षाको अभाव छैन र राम्रो स्थिति छ, त्यहाँ व्यवस्थाको विकास पनि निकै अघि बढ्ने सम्भावना त्यति नै धेरै हुन्छ । जीवन पनि जहिले खुसीले भरिएको हुँदैन र जीवनमा निकै धेरै घटनाहरूका कारण समस्याहरू आइरहने गर्दछन् र यसको उपाय निकाल्न मानिसलाई शिक्षाले नै सजिलो पार्दछ । मानिसहरूले भन्छन्, प्रमाणपत्रहरू नै सबैभन्दा ठुला कुरा हुन् तर यस्तो होइन । प्रमाणपत्र भए तापनि यदि आफ्नो बानी व्यहोरामा नकारात्मक प्रभाव छ भने शिक्षा प्राप्त गरेको केही महत्त्व हुँदैन र कसैले पनि त्यस्ता मानिसहरूलाई काम वा जागिर दिँदैनन् । 


हाम्रोजस्तो देशमा शिक्षालाई आर्थिक उन्नति गर्ने परिधिमा राखेर हेर्ने चलन छ । शिक्षालाई सीमित घेरामा राखेर हेर्नु नै मूर्खता हो । शिक्षा त विविध विषयका समस्याको समधान गर्ने, नयाँ नयाँ उपायद्वारा दूरदर्शिता कायम गर्ने, राष्ट्रियताको भावना जगाउने, मानिसलाई मनवता सिकाउने इत्यादि पक्षहरूलाई सकारात्मक रूपमा लैजाने आधार हो त्यसैले शिक्षा निकै महत्त्वपूर्ण हुन्छ ।


 


Read More
Russian Cruiser Aurora
- Samyam Shrestha - 22012, Grad ... 31 March, 2022

In autumn 2014, Aurora went under another refit. Altogether, 10th in more than a year in the history of the ship. She was just an ordinary ship. But nowadays, few people remember the names of the remaining ships of her class. Aurora life was the chain of a number of grandiose events. Her cruiser class included Diana, Pallada and Aurora was unique because it was the first Russian-class built battlecruiser. New protected cruiser Aurora and her sister ship Diana and Pallada were intended to perform two main tasks, which were operations on enemy’s supply lines and reconnaissance and support ships. 

The legendary Cruiser Aurora was launched in 1900. She has lived through the three wars and is still in commission of the Russian Navy.


Specifications:

Length: 416 ft

Beam: 55 ft

Total Displacement: 6,897 tons

Draft: 20 ft 12in

Boilers: 24 Belleville

Steam Engines: 3-Cylinder triple expansion

Power: 11,971 hp

Armored Deck: 1.5-2.5 in

Conning tower: 6 in

Primary Armament: 8x1 Canet guns

Secondary Armament: 24x1 Canet guns

Torpedo launcher: 3x1

Maximum speed: 19.2 knots

Cruising Range: 4000 miles


The engine was built in 1900 but still is functional and operational to the current day. The construction of cruiser Aurora took about 6 years as the industry of Russia wasn’t developed as much as Great Britain. It was the project aimed to fight against the British merchants but as the German Navy and Japanese Navy became powerful at the time, it was the geo-political task, but Russia had only three ships under construction at the moment. As there were only three ships under construction, it was the reason there were major changes on the cruisers from time to time. After the commission’s trial in 1903, Aurora was commissioned and headed to the Pacific Ocean and accompanied by other ships to provide enforcement for the Pacific Squadron of the Russian Empire. But due to the Russo-Japanese war, Aurora was commanded to return immediately to the port. From 1904, in autumn, the squadron was sent to the Far East under command of Admiral Zinovy Rozhestvensky. 


It was one of the most difficult expeditions as the ships covered 18,000 miles over 223 days. On May 27th, 1905, The Russian Squadron encountered the Japanese fleet under the commandment of Admiral Togo, the Battle of Tsushima had commenced. The outcome was a disaster, The Russian squadron was defeated and four of the new ships were sunk. Cruiser Aurora engaged in the battle after 45 mins. With the help of other cruisers, she defended the transport ships against the Japanese superior navy forces. During the battle, she received almost 20 hits. The ship fired about 2000 shots, the incoming shells hitting the smokestacks, most hitting the forward part of the ship. The conning tower was hit twice, four crew members were injured along with Ship commander Captain Yegoryev. All main and secondary guns were heavily damaged. At the battle 144 crew members were throwing coals at the boilers at temperatures of almost 200 F for 28 hours continuously. As it was getting dark, Aurora managed to break free from their pursuit.


The ship who was named after the goddess of the dawn and starry sky, Cruiser Aurora managed to be the 10 surviving ships who returned home after the Battle of Tsushima. In 1909, She became the training ship and entered the first World War.


Aurora was part of the 2nd Cruiser Squadron whose main mission was to keep the Imperial German Navy from reaching St. Petersburg. The cruiser’s job was to patrol these minefields and support the destroyers. The ship was already outdated, the steam engines needed to be replaced. During the revolution of 1917, Aurora played a decisive role in the Bolsheviks victory. The ship crew member started raising the question: Why had they been fighting? The officers could have answered if they had talked to the sailors themselves. Aurora was anchored near a factory wall where there were a lot of members, so it was obvious for the crew to take part in the revolution. When revolution began in 1917, 23rd February, Aurora’s sailors supported the action.


In 1918, the guns of Aurora were removed and sent on the Frontline of the Russian Civil War. Four months before the ship was placed in the reserves. There was an explosive device spotted on the ship magazines, it was neutralized by the chief artillery officer. The bomb denotated at his right hands and was injured. It shows that Cruiser Aurora was already preserved as a symbol. In 1940, the Navy thought of decommissioning the cruiser, and a new war had started. In 1941, German troops were breaking through Leningrad. All the Aurora guns had been removed and placed in the city. 

They brought cranes to Aurora, placing their guns from the city under a day which should have been completed in a month. The crew were heroes, almost all of them fell when defending the city. The crew accomplish their missions. As she could be heavily damaged from the German’s air forces, she still continued to defend from the German aviation. The running flag showed her she was still fighting and fulfilling her duties. 


As she was beginning her 5th decade of service, she was already considered as a legendary symbol in the Soviet Navy. A decision was taken to preserve the legendary ship as the monument of military history. It was anchored in the front of historic Peter the Great Palace. In 1960, the Soviet government decided to represent Aurora as October's Revolutionary symbol.


She could have been destroyed in the multiple battles but the cruiser is still in service. Hence it proves that she is a legendary ship in the history of the Navy.


References

  1. World of Warships. Naval Legends: Aurora. 2016
  2. British Naval Attache Reports. The Russo-Japanese War. The Battle Press. 2003
  3. Watts, Anthony J. The Imperial Russian Navy. London: Arms and Armor

Read More
परिवेश
- Binaya Rijal - 22020, Grade X ... 31 March, 2022

कठै !

म कसलाई भनूँ ?

यहाँ लुटेर, भुटेर

खानेहरू धेरै छन्,

नभरिने पेटमा काेची काेची

भरिरहेका छन् । 


 

आस्था हराएकाे छ,

स्वास्थ्य खल्बलिएकाे छ,

थाहा छैन कुन बेला 

कुन माेड आउने छ 

बाजा नबजाई

कुन चरामाथि !


 

विवशताकाे खाेल 

ओढ्नुपरेकाे छ निर्दाेषहरूले

उत्रिनु परेकाे छ मैदानमा

माेतीविन्दु लगाएर आँखामा

बराबरकाे राेमान्चक खेल

चलिरहेकाे छ त ?

कठै !

म कसलाई भनूँ ?


 

बुबालाई भनूँ ?

आमालाई भनूँ ?

समाजका सेवक/सेविकालाई भनूँ ?

या नेपाललाई स्विट्जरल्यान्ड बनाउँछु भन्ने राजनेतालाई भनूँ ?

म कसलाई भनूँ ?


 

के चलिरहेकाे छ यहाँ ?

एउटा कलिलो मस्तिष्कले

साेचिरहेछ,

आन्दोलनको बारेमा

नेपाल बन्दकाे बारेमा

राजनेताकाे बारेमा

मात्र साेचिरहेछ,

आन्दाेलनमा टाउकाे फुटालेकाे

सशस्त्र प्रहरीको बारेमा !


 


Read More
गर्भपतनमा महिलाकाे पहुँच
- Jubin Maharjan - 22026, Grade ... 30 March, 2022

गर्भपतन भनेको गर्भावस्थाको अन्त्य गर्ने विधि हो, जसमा जन्मनुअघि नै पाठेघरबाट भ्रूण हटाइन्छ । गर्भपतन एक धेरै विवादास्पद विषय हो किनकि यो जीवन वा मृत्युका बारेमा लिइने निर्णय हो । यो अनिच्छित गर्भावस्था समाप्त गर्ने सबैभन्दा सुरक्षित तरिकाहरूमध्ये एक हो ।


वर्तमान समयमा विश्वका अधिकांश देशहरूले गर्भपतनको पहुँचलाई अनुमति दिएका छन् । तिनीहरूमध्ये केहीले बिना प्रतिबन्ध गर्भपतन गर्ने अनुमति दिएका छन् भने केहीले आमाको जीवन बचाउनुपर्ने अवस्थामा मात्र गर्भपतन गर्ने अनुमति दिएका छन् तर अहिले पनि कतिपय देशमा महिलालाई गर्भपतन गराउने अनुमति छैन । अझै पनि गर्भपतनलाई अनुमति नदिने केही देशहरू हुन्; फिलिपिन्स, इजिप्ट, मेडागास्कर, इराक आदि । अधिकांश देशहरूले धार्मिक र भावनात्मक विश्वासका कारण गर्भपतनमा प्रतिबन्ध लगाएका छन् तर मेराे विचारमा सन्तान जन्माउने वा नजन्माउने सवालमा निर्णय गर्ने अधिकार महिलामा निहित हुनुपर्छ ।


गर्भपतनमा प्रत्येक महिलाकाे सही पहुँच हुनुपर्छ । यदि कुनै महिलामा अनिच्छित गर्भधारण भयाे भने बच्चा जन्माउने वा नजन्माउने कुरामा उनको छनाेट हुनुपर्छ । एक महिलालाई यो छनाेटमा प्रतिबन्धित गर्नु अनैतिक छ । यदि कुनै परिवारमा आर्थिक सङ्कट छ र बच्चा जन्माउने स्थिति छैन भने उनीहरूलाई गर्भपतनको अधिकार हुनुपर्छ । त्यस्ताे अवस्थामा बच्चा जन्माउँदा तिनीहरूको आर्थिक सङ्कट झन बढ्न सक्छ ।


गर्भपतनको विरुद्धमा रहेका अधिकांश मानिसहरू गर्भपतन एकदमै असुरक्षित प्रक्रिया हो भन्ने सोच्छन् तर गर्भपतन गराउनु सबै अवस्थामा हानिकारक मात्र नहुन सक्छ भन्ने कुरा उनीहरूले बुझ्दैनन् । महिलाहरूले अवैध वा घरेलु गर्भपतन गर्छन्, जुन महिलाको स्वास्थ्यका लागि निकै खतरनाक र जोखिमपूर्ण हुन्छ । पेसेवर डाक्टरले गराएको गर्भपतन सुरक्षित हुन्छ र गर्भपतन गर्न पाउनु हरेक महिलाको अधिकार हुनुपर्छ ।


 


Read More
आभाष
- Ishan Adhikari - 23023, Grade ... 30 March, 2022

तिमी नजिकै हुँदा आकाशमा पन्छीझैँ उड्ने म 

तिम्रो बोली सुन्दा मनभित्रबाट मग्न हुने म 

एकान्त र एक्लोपनकाे एकमात्र साथी 

तिम्रो त्यो मिठो आभाष  

मेरा खुसी र रमाइला पलहरूको आधार 

तिम्रा यादहरूकाे मिठो आभाष ! 


 

तिमी आफ्नो त्यो छोटो कालो केस 

जब छोडेर आउने गर्दछ्याै,

मेरो तन र मनमा सधैँका लागि 

जोडिएर बस्न खोज्दछ्याै,

मेरा दुःख र सुख दुवैमा 

सम्झिने गर्छु म

तिम्राे त्याे मिठाे आभाष ! 


 

साना अनि राम्रा तिम्रा आँखाहरूमा 

मेरो दृश्य देख्ने ठुलो रहर जागेको छ, 

तिम्रो त्यो हाँसोको कारण 

म आफैँ हुन मन लागेको छ, 

त्यसैले तिम्राे त्याे मिठाे आभाषसँगै 

तिमीलाई पनि सँगै राख्ने सपना देखेको छु ।

 

एकान्त र एक्लोपनकाे एकमात्र साथी 

तिम्रो त्यो मिठो आभाष 

मेरा खुसी र रमाइला पलहरूको आधार 

तिम्रा यादहरूको मिठो आभाष 

तिमी सँगै हुँदाको मिठो आभाष !


 


Read More
Body Image
- Jubin Maharjan - 22026, Grade ... 30 March, 2022

Body image is a perspective through which a person sees his or her body. The way a person sees their body can have a huge impact on their confidence and how they feel about themselves. People have different concerns, thoughts regarding their body parts ranging from weight, shape, size of their body, their hair, and other different body parts. A person can have both positive and negative thoughts about their body image.


Negative body image means a person has a negative mindset about their body and does not feel happy about how they look. A person who has a negative concept about their body suffers from low self-esteem and lack of confidence. A lot of people who have a negative body image about themselves tend to change their physical appearance to look better. In most cases it works but for some people the condition might not apply, they still aren’t happy with their bodies and they keep trying to change their appearance. This has a high chance of hampering their body and high risks of disorders. People try to achieve a perfect body which in reality cannot be achieved. People need to understand a healthy way of trying to change their appearance and trying to change their physical appearance in an unhealthy way to achieve that delusional concept of the perfect body. Most people get their concept of the perfect body from social media but most of the time is all fake.


On the other hand, positive body image means having a positive mindset about one's body and appreciating one’s appearance. A person with a positive body image about themselves has higher self-esteem and confidence. They do not feel insecure about their body and feel comfortable in their own skin and their own body. They also do not care about how other people think about their appearance. 


The problem of body image is seen mostly among teenagers going through puberty. They feel insecure about their own body because of how society and social media advertise the perfect body. And those teenagers try to achieve that concept of the perfect body but cannot achieve those high body standards. This makes them more insecure about their body and makes them ashamed of their own body. This negative concept of one’s body image can make a person suffer from anxiety, depression and even lead to suicidal thoughts. 


Every person has their own unique physical appearance and traits. They should learn to appreciate their body and stop being influenced by social media on how they see their body. If a person wants to keep their body healthy, they should just try to eat healthily and practice a healthier lifestyle. 


 


Read More
Memories I have created in life so far
- Ankit Sapkota - 23008, Grade ... 30 March, 2022

Life is a long journey and we are travelers. All of us observe many things and learn a lot from them. We have been facing the struggle since our childhood and will continue till we are here. It has been a great journey so far through which  I’ve been able to know what happiness,joy and sorrow actually mean and also been able to make a lot of memories. Being a younger son from a family,it is sure that I was a pampered child but besides that I was strong enough to control myself.

Memories are what makes you alive when you have nothing with you. I always have learned from my grandmother that even if you don't have your loved ones beside you, your memories are there to make you happy and feel better. Memories don't mean the happiest part of your life. It can be anything, even the saddest and hardest part of your life. Memories are just a blessing which makes you clear of each and every action you are going to make in future. It can sometimes be a savior which will save you from your mistakes. Memories which I love most today are the memories I created with my parents, my friends and my achievements.My memories with my parents always make me feel closer to them and to love and care for them. My friends have been an important part of life whether in school or college and I have created the best memories of my life with them. Words aren’t enough to describe the memories that I have created or experienced till date,they are really amazing. Whenever I ponder over those memories it energizes me to move ahead and achieve things and enjoy life to the fullest.. The memory of going on a savage ride with those idiot friends gives me some different excitement, cracking jokes and making the laugh out is thing what I prefer doing, spending years journey with the friends and knowing and year bring a fast heart beat but again  remembering that our bond is going to last forever gives me a real happiness. Even though we might not be able to meet again, the memories we have created being together will always remain within me in my heart and my brain. I know even if I remember we can't be together like before but each time I remember the moments I cherish those memories. Memories of my achievements encourage me to follow my dreams and will always act as a motivating factor to achieve the feat and this always makes me feel better.

Finally, I want to say that live your life to the fullest, create memories and don't just wait for someone to create the memories for you because the memories can't be created as your wish, it becomes memories when it is connected with your emotions.


 


Read More
GACHA GAME
- Safal Gautam - 22016, Grade X ... 29 March, 2022

"A gacha game” is a video game that implements the gacha mechanic. Similar to loot boxes, gacha games induce players to spend in-game currency to receive a random virtual item. The in-game currency can be gained by game play, or by purchasing it from the game publisher using real-world funds. Google says. 

It is unnecessary for me to explain further what a gacha game is. Even after reading the definition makes you unable to grasp its meaning, I present some examples of Gacha Games. Genshin Impact, one of the most popular Gacha game for this decade which soared in its popularity after just days of getting released due to its impactful and engrossing game mechanics, Honkai Impact, created by the parent company of Genshin Impact, Pokemon Masters, Dragon Ball Legends, Seven Knights, Fate/Grand order etc etc. I am sorry if I have not included the Gacha Games some of you may be playing but I guess we all got to know what games I am talking about. 

Still, if there are still people who are confused, I don’t know what you are playing on your devices instead of such a popular genre. Now, before I start to get scolded by some people, let me talk about my depressing and frustrating history in the Gacha Games. I was first introduced to this genre of game in 2016 when I first stumbled upon a game that I may have played very well for 6 months straight. And by straight I mean literally, any time I was free I would take out my tablet and play that game like my life depended on it. I am talking about the Gacha Game Seven Knights.

The reason I was so engrossed in this game was due to the bait the game was laying out for us players to pull for a limited edition character which instantly makes the game much more easier and fun. Keep this in mind that till the date I have not wasted a single real life money while pulling for characters. I used to grind and grind to get the in-game currency and then pull for the character.

Let me tell you this, the game company was absolute devil. It is not guaranteed that you will get the desired character in just a single pull. It may take 100 or more than that for you to get the desired character. This absurd probability made me want to get the character at all costs thus the start of my ruined life started.

 All was good actually until I again got pulled into Genshin Impact. And oh boy, the amount of willpower I discovered had in me from keeping me from using money to get the characters in the game is over 9000. Each and every limited time character in this game is so overpowered and unnecessarily necessary for a good and competitive gameplay that I am thankful that I even have 3 of the limited characters. Even now, a new update is coming this week where a new character is being available and I want that character so much that I am having a hard time even managing time on the game while taking into factor my studies and work I have to complete. 

Not only do I play one time consuming game, I also play other 2 such Gacha games which require a heavy amount of time in order to get the necessary materials for getting the limited


 


Read More
The Positivity Of Experiencing Pain
- Aswin Siwakoti - 23014, Grade ... 29 March, 2022

Pain undoubtedly is the most alarming feeling which we all mostly describe as a bad or worse experience that we have come across many times in our life. All of us are trying to escape pain, run away from it because it disturbs our life but pain is inevitable it comes to you even when you think everything is perfect. But considering pain it is that feeling which pushes us forward and motivates and makes us realize the true importance of life.


 

It is basically hard to see the brighter part of it because pain is harsh, it demands to be felt, it pierces right through the heart causing a lot of damage mentally and emotionally, more like a numb feeling. Seeing pain from a different perspective can change the way of our life. The pain we are going through today is paving the path and making us more potent and powerful in the future.There's even a saying which states “God never wastes our pain”.The pain which we go through will give us greater experience and capacity for compassion,generosity and love because as said earlier a newer perspective brings out a newer person.Pain makes us more valiant and passionate towards everything, teaches us to value every simpler and smaller thing because even being small or simpler it will play a greater aspect in the coming future.Feeling pain is a test of personality. It's not just about developing our characters. It may be less developed  or already developed, and all the pain we come through is a test of the personality which we already have. Growing up we have experienced it in different forms, we all have our own stories to tell and this defines the character we are evolving into and pain plays a great part in developing it.The painful experiences of the past and the lessons  learned from them always remind us of how ugly they can be. Pain itself has both positive and negative aspects depending on how we  see it and cope with it. We humans have a habit of always wanting to feel special, like our  own life somehow has greater meaning than that of others, but when we  get to experience pain we perceive that everyone in this world faces the same fears and suffers the same pains.


 

Pain is inevitable and it affects everyone. It is on us whether we take it as everyone else's “negative feeling” or face it and move on and gain experience from it. No matter how much we run from it, it will come to us. Pain is what keeps us alive and gives meaning to our life.


 


Read More