प्रकृतिमा हाम्रो भूमि छ धनी,
यो नै हो प्राणी जगत्को जननी
बाँडिएको हाम्रो देश,हिमाल,पहाड र तराई,
यँहा कोही छैन पराई।
हिमाल पग्लेर निस्किन्छन् झरना,
यिनै हुन् हाम्रा मौलिक गहना।
पहाडमा छ वन जङ्गल,
बाघ,भालु आदिका बासस्थल।
प्रकृतिको लागि चिनिएको हाम्रो देश,
सबैको चरित्र छ विशेष।
तर जलवायु परिवर्तनमा राख्नुपर्छ ध्यान,
नत्र बढ्ला पृथ्वीको तापमान ।
हाम्रो देश हो एक सुन्दर चित्र,
गुण र प्रकृतिले भरिएको भित्र।
मानिस रहन्छन् सँधै एक,
सबैमा भरिएको छ विवेक।
सुरिलो आवाजमा गीत गाउने कोइली,
सुन्दा छ मनमोहक बोली,
उड्छन् स्वतन्त्रताका साथ,
जीवनको सुन्दरताको यहीबाट हुन्छ आभास।
जङ्गल,नदीनाला हुन् प्रकृतिका फल,
तनाव र चिन्ताको गर्दछ यसले हल,
हावा,पानी,नदी,माटो र बतास,
यसमा गासिँएको छ हाम्रो इतिहास।
विणा र पुस्तक हातमा लिई
बस्छिन् उनी हाँसमाथि
उनी नै हुन् महान् र सुन्दर
हुन् उनी हाम्री विद्याकी देवी।।
दिन्छन् उनी विद्या र शिक्षा
गर्छौँ प्राथना दिनदिनै हामी
बनाइन् उनीले ज्ञान-विज्ञान
हुन् उनी हाम्री विद्याकी देवी।।
वसन्तपञ्चमीको दिन
गर्छाैँ उनको पूजा हामी
सधैँ ज्ञान बुद्धि र विद्या
पाऔँ भनि।।
छन् उनका १२ ओटा नाम
भारती,सरस्वती,शारदा,हँसवाहिनी
जगन्माता,वागिश्वरी,कौमारी,वरदायिनी
बुद्धदात्री,ब्रह्माचारिणी,चन्द्रघण्टा,भुवनेश्वरी।।
सिकाउँछिन् उनले
क, ख, ग र A, B, C
उनी नै हुन् महान् र सुन्दर
हुन् उनी हाम्री विद्याकी देवी।।
In today's context of politics and leadership, we have few participation of womens. The majority are men. But in my opinion, I think that womens are also capable of having a role in leadership. It is very important. Womens have knowledge which will come very handy in leadership. When women become leaders, they provide different skills and imaginative perspectives. In this article, we will be talking about why it is important and necessary for a woman to have a role in leadership.
The importance of women being a leader is briefly explained below:-
Now that we are clear about the importance of having a woman in the role of leadership, let's talk about the challenges womens face in leadership positions. The challenges faced by womens in leadership position are listed below:
These types of challenges can make it difficult for women to succeed in leadership roles.
Now let's talk about gender equality. It is mentioned earlier too that it is very necessary as they can be the role models for the upcoming genders who will be able to break the barrier of gender equality and can get inspired to work more in these types of leadership programs. Womens are great decision makers and they can make great decisions for the development of society and the country. Having womens in leadership is a great idea because it encourages girls to get more involved in the organisations of leadership and will contribute to the upcoming generations. They can be a great role model for the upcoming generation while they will also promote in leadership and that way the genders role in leadership will get balanced which will also bring out a lot of benefits and they are listed below:-
In conclusion, the workplace, home and society should be inclusive and democratic in nature which should have a balance of gender roles which can make a democratic society making every entity with meaningful role play.
संस्कृति हुन्छन् सबैको आ- आफ्नै
यी नै हुन् जात जातिका परिचय आफ्नै
चिनाउँछ संस्कृतिले हामीलाई विश्वभरि
संस्कृति नै हो हाम्रो पहिचान पुर्ख्यौली
बस्छौँ हामी सबै मिलेर समाजमा
संस्कृतिले बाँधेका हुन्छन् एकै सूूत्रमा
सबै जातिका हुन्छन् रीति थरि थरिका
यही रीतिमा हुन्छन् अन्धविश्वास लुकेका
पहिचान गर्नुछ हामीले सबै अन्धविष्वासहरूलाई
हटाएर अन्धविश्वास बढावा दिनुपर्छ राम्रा रीतिलाई
बहुसंस्कृतिले भरिएको छ हाम्रो देश नेपाल
यस्तै संस्कृति मिलेर नै बनेको छ हाम्रो समाज
विभिन्न कला कृतिले भरिएको छ मन्दिर
सांस्कृतिक सम्पदा भएको हाम्रो देश
अनेक भाषा, भेष, जात मिलेर बसेका
सोही समाजमा बस्दछ हाम्रो सांस्कृतिक परम्परा
सबैलाई आदर र प्रेम गर्ने हाम्रो सांस्कृतिक देश
सम्पूर्ण जात जातिका हुन्छन् आ-आफ्नै भेष
संस्कृतिले गर्छ व्यक्तिको पहिचान
सबै जातका संस्कृतिहरू सबैका धन ।
विभिन्न सांस्कृतिक पहिचान भएकाले चिनिएको मुलुक
संस्कृतिले नै छ गाँसेको छ हामीलाई एक माला स्वरूप
संस्कृतिकाे हुन्छ हाम्रा जीवनमा अत्यन्त महत्त्व
बनाउँछ यसले विश्वभरि हाम्रो विशेष पहिचान
My nation Nepal is a landlocked country situated between two large countries China and India. According to the census of 2078, the population of Nepal is 2,91,64,578 people living in the country. The area of Nepal is 147,181 square kilometer. The density of the population in urban regions is higher than in rural regions. Similarly, the valley and plain are more densely populated than the hilly region.
The national flag of Nepal is unique compared to the other countries. It is the only national flag in the world that is not rectangular. The flag is crimson red which signifies the rhododendron which is the national flower of Nepal. The border is blue which signifies peace and harmony.
Nepal is an agro-based country. About 80 percent of the total population depends upon agriculture. Some other sectors such as teaching, office work, business, etc are also done by educated people i.e. 20 percent of the total population. People belong to various social groups and religions even though the real practice of ‘unity in diversity’ is prevalent. Most of the people in Nepal follow the Hindu religion but people enjoy every festival with joy and excitement. Which makes it a flower garden where different flowers reside together sharing every moment.
It is said that ‘Hariyo Ban Nepal ko Dhan’ Nepal seems to be beautiful because of the green forest. In the forest, there are wild animals. There are beautiful lakes, rivers, green hills and all. In Nepal, there are many mountains in which the tallest in the world is Mt.Everest (Sagarmatha). It Has a height of 8849 m. Many tourists visit Nepal every year not only to see this beautiful country but also comes here for different purposes such as trekking exploring the cultural traditions of Nepal also for climbing the mountain trek trail which is one of the trails famous in Nepal, Through this Nepal has earn foreign currency which later can be used for development of nation and trade between different countries.
Nepal is rich in water resources. Many rivers flow from high mountains twisting and turning around the hills and moving through Terai. Many brooks and stems serve people in various things such as irrigation, transportation, rafting, running, hydroelectricity etc. The greeting style of Nepal is also different. Rather than saying hi and hello we simply greet them by joining our both hands together and say 'Namaste' which means not only greeting but also giving respect to the other person. I feel proud when some foreign people try to do namaste properly.
While talking about religion and culture we can't forget the birthplace of lord buddha who was born in Lumbini in 500 BC. It is a founder of the religion Buddhism which covers 9% of the total population. Buddhism has four noble truths about pain and sorrow. Also, Buddhism has eight proper paths about how to live a proper life. Buddhism is still regarded as the one who found peace and how the world has become.
Nepal is a developing nation. About 70% of the total population is literate. Sadly a trend has been popular nowadays of youths moving abroad for a better education and lifestyle which makes the situation a little bad but overall remittance has also been a great support for the development of the country. I feel proud to be a citizen of Nepal. We, Nepali people, respect each other. I feel one day Nepal will be a great nation where every citizen loves to call themselves a proud citizen of Nepal.
एकादेशमा खरायो र कछुवा थिए । उनीहरू एउटा जङ्गलमा बस्थे । खरायोलाई म सबैभन्दा छिटो दौडन सक्छु भन्ने घमण्ड थियाे । उसले एउटा दौड प्रतियोगिता राख्यो । त्यस प्रतियोगितामा अरू कुनै जनावर आएनन् तर कछुवा भने प्रतियोगितामा सहभागी हुन आयो । यस्तो कछुवालाई मैले तुरुन्तै जित्न सक्छु, मेरो जित पक्का भयो भन्दै खरायाे आफ्नो बाटो लाग्यो । एक हप्तापछि उनीहरूको दौड प्रतियोगिता सुरु भयो । अरू जनावर खेल हेर्न आए । खरायो धेरै छिटो कुद्न थाल्यो । ऊ धेरै अगाडि पुग्यो । एकछिन पछि उसले पछाडि फर्केर हेर्याे । उसले कतै पनि कछुवालाई देखेन । उसले एकछिन सुत्नु पर्याे भनेर सोच्यो । ऊ त भुसुक्कै पाे निदायो । सपनामा कछुवाले दौड प्रतियोगिता जितेको देख्यो । ऊ झल्याँस्स ब्युझियो । साँच्चै कछुवाले प्रतियोगिता जित्न आँटेको रहेछ । खरायाेले भए भरको बल लगाएर कुद्यो तर सकेन । कछुवाले नै प्रतियोगिता जित्यो । खरायो जिल्ल पर्याे । बल होइन, बुद्धि चलाउनुपर्छ भन्दै कछुवा आफ्नो बाटो लाग्यो ।
अनुपमा, ए, अनुपमा यहाँ आ त । अनुपमाकी आमाले चर्काे आवाजले बाेलाइन् । अनुपमा आफ्नाे लठ्ठी खाेज्दै भान्सातिर गई । अनुपमा काे हुन् भन्नु पर्दा अनुपमा ११ वर्षकी कक्षा ५ मा पढ्ने सानी बालिका हुन् । अनुपमा हामी जस्ती हाेइन उनी अपाङ्ग छिन् । उनी यसकाे कारण दुःखी त छैनन् तर उनी यस पछाडिकाे घटना कहिलै बिर्सिन्नन् ।
अनुपमा सानै हुदाँकाे घटना हाे । अनुपमाकाे बुबा प्राय बाहिर बस्नुहुन्थ्यो तर उहाँले कहिल्यै पनि आफ्नो जागिर अनुपमालाइ भन्नुभएकाे थिएन तर पनि अनुपमा आफ्नो बुबाको जागिर थाहा पाउन उत्सुक रहन्थिन् । एकदिन अनुपमा सामान्य हुँदाको बेला बुबा छुट्टीमा घरमा आउनुभएको थियो । छुट्टीमा आएको बेला अनुपमालाई बुबाले घुमाउन लैजानुभयो। अनुपमा हर्षित भई । घुमेर घर फर्कदाकाे समयमा उनकाे बुबाको गाडी चल्न बन्द गर्याे। उनी र उनको बुबा अत्तालिनुभयाे । घरमा आमा एक्लै थिइन् । औँसीको दिन थियो, राति झमक्कै अँध्यारो हुन्छ भन्ने भएर घर जानुपर्छ भन्ने उनीहरूलाई थाहा थियो । गाडी नचले तापनि उनीहरूले साझा बसमा जाने निर्णय गरे । निकै बेर कुरेपछि एउटा गाडी आयो । गाडी खाली थियो। सायद भखरै मान्छे छोडेर आएको जस्तो। उनीहरूले सोधे “ लोकन्थलीसम्म पुर्याइदिन्छाै ?” । गाडीको चालकले रिसाउँदै अहँ भनेर जवाफ दियो । बाबु छोरी साँझको झिसमिसेमा दोधारमा परे । अनुपमाको बालाई छोरी अँध्यारामा हिँड्न डराउँछे भन्ने थाहा थियो । सायद त्यही दिन बाबु छोरीको भाग्यमा दाेष थियाे । बाटोको छेउमा बसेका बाबुछोरीलाई एक्कासी दुई जना प्रहरीले शङ्कास्पद रुपले हेर्न थाले । अनुपमा निकै डराई । उसको बुबाले उसलाई नडराऊ भन्दै सम्झाउँन थाले अनुपमा बिचरी प्रहरी देखेर डरले रुन लागी । उनीहरू त्यहाँबाट उठेर प्रहरीसँग मद्दत माग्न थाले । प्रहरीले छेउको चोकमा गएर कुर्ने सल्लाह दिए । औँशीको रातको अन्धकार सबैतिर फैलियो । उसै डराएकी अनुपमा झन झन् धेरै डराउन थाली । प्रहरीकाे सुझाव अनुसार उनीहरू चोकमा गएर उभिए । चाेकमा एउटा मधुरो बत्ती बलिरहेको थियो । एउटा साझा बस मान्छेको भिड लिए आयाे । बुवा छाेरी त्यही गाडीमा चढे । अनुपमा एक महिलाकाे काखमा गएर बसी । ऊ त्यहीँ निदाई । केही बेर गाडि हुँइकिएर चल्याे तर अचानक गाडीमा जाेडले ब्रेक लाग्याे । अनुपमा निद्राबाट बिउँझी र उसले जे देखी सायदै कसैले सम्झना गर्न पनि सक्छ हाेला । अनुपमाले रगतले लत्पतिएकाे शरिर जताततै देखी । त्याे गाडी ठुलाे दुर्घटनामा परेछ । याे कुरा समेत अनुपमालाइ जान्न गाह्ये भयाे । त्यस गाडीमा एक जना थियाे । ऊ हतारिदै काटिएकाे हात लिएर भाग्याे । त्यस पछिकाे कहानी अनुपमालाई थाहा छैन रे तर सायद सत्य बाँकी छ कि ।
त्याे दिनपछि अनुपमाले घरमा एउटा सानाे बुवाकाे चिनाे गाडी र एउटा सानाे गुलाबकाे बाेटमात्र पाएकी छ । त्यस दिन पछि ऊ त्याे डराउने अनुपमा हाेइन फेरिएकी अनुपमा भएकी छ, निकै धेरै फेरिएकी अनुपमा ।।
If I had the chance to rule the world, I would make some important changes to make our planet a better place. Here is what I would do:
Firstly, stop discrimination and racism. I would work to ensure that everyone is treated fairly and with respect, regardless of their background or the colour of their skin. Discrimination and racism would have no place in our world.
Secondly,'say no to plastic. Plastic is a big problem for our environment. It pollutes our land and oceans. To fix this, I would ban the use of single-use plastic items like bags and straws. We need to take better care of our planet.
Thirdly, no more borders and wars. I believe that countries should get along and not fight with each other. So, I would try to end wars and remove borders that divide us. We should all be friends and live in peace.
My dream is to create a world where everyone is treated kindly, our environment is healthy, and there is peace all around. It is important for us to work together to make these changes and make the world a better place for everyone.
The Princes in the Tower is one of the oldest unsolved cases in England's history. The disappearance of two princes, Edward and Richard, is one of the most intriguing 'murders' of the Tower of London.
In 1483 at the age of 41 King Edward IV passed away in his bed due to possible pneumonia or typhoid. Richard, Duke of Gloucester, who was in the north of England, did not hear of his brother’s death immediately. People thought this was because of their mother Elizabeth Woodville who wanted her son’s rise to the throne to be fixed before Richard discovered the king had died.
When the news finally reached him, a few days later, Richard rushed to meet his nephews. On King Edward IV's death bed the king trusted his younger brother Richard (Duke of Gloucester), as the Lord Protector to his sons. On reaching London, Gloucester had Edward placed in the Tower of London ‘for his protection’.
After their father's death Prince Edward at the age of 12 was going to be the new king and his brother Richard became the Duke of York at the age of 9. It is said that after the death of King Edward and his brother Richard, they were sent to live at the Tower of London ahead of Edward's coronation. However, on June 25, The Duke of Gloucester declared that his nephews were illegitimate and that he was the only true heir.
He gathered support from many powerful sources and was crowned Richard III on July 6. It is said that the two princes were taken to inner apartments within the tower and were not seen in public again after the summer of 1483. After that, it was rumoured that the two princes were murdered on the orders of their uncle to remove any threat to his throne.
Shakespeare also claimed this theory in his play Richard III. After the War of the Roses, Richard was replaced by Henry VII. King Richard III's body was buried without ceremony and later found in 2012 in what had become a car park. In 1674, the bones of two children of similar ages were found beneath the staircase in the White Tower at the Tower of London. The box contained "rags of velvet" and matched the location given by the princes. After that two more bodies were found in the castle. The bodies were placed in an urn and interred at Westminster Abbey. The bodies were placed in the Royal Crypts, and any further investigation required the monarch's consent.
The discovery of Richard III's body sparked interest in the tale of the Princes in the Tower. People wanted to know more about the situation, However, the Church of England, with backing from the Queen and other ministers, repeatedly refused to allow testing to see if bones buried in Westminster Abbey were those of the princes.
For years experts have wanted to run tests on the remains of four children, two found in the Tower of London in the 1600s and two in the grounds of Windsor Castle in the 1700s. However, to run tests experts need permission from the monarch to carry out the tests. The late Queen blocked any such investigations regarding the bodies found.
Regardless, a month after the queen's passing speculated news had come out regarding King Charles III being supportive of the investigations regarding the princes. After 539 years, the examination of the DNA testing of the two princes was executed. In 2021, researchers claimed they had found evidence that Richard III may not have killed the princes, but instead allowed the older boy, Edward V, to live in secret under a false name in a rural Devon village.
They believe Edward's mother Elizabeth Woodville made a secret deal with Richard III, and that the idea was to have false information that the boys were murdered, just to the end of the War of the Roses.
But despite skeletons being found in the Tower in 1674, 200 years after their supposed death, no evidence of Edward and Richard's murder has ever been discovered yet.
SOURCES:
https://www.historic-uk.com/HistoryUK/HistoryofEngland/The-Princes-in-the-Tower/
वि.सं १९९९मा एउटी चमेलीको जन्म भयो
जन्मदेखि सबैकी प्यारी थिइन् चमेली
सबैसँग सानैदेखि मिल्दथिन् चमेली
ठुली हुदै गइन् ती प्यारी चमेली
तर उनकाे मिठाे बासनाले कहिल्यै छाेडेन
म त कहिल्यै बिहे गर्दिनँ भनेर भन्नथिन् चमेलीले
तर के गर्नु चमेलीकाे जीवन छाेटाे रहेछ नि
बिहान खेलि रहेकी ती प्यारी चमेलीले
बेलुका के हुन् भनेर कसरी थाहा हुन्थ्याे
बिहान झलमल्ल घाम लागेकाे दिनमा
खै कसरी एक्कासि पानी पर्याे
लुगा बाहिरै थ्याे क्यारे
तर चमेलीलाई लुगा उठाउँदा उठाउँदै
रुखकाे हाँगा गर्ल्याम्मै चमेली माथि खस्याे
ठुलाे स्वरले चिच्याइन् चमेलीले
तै पनि सबै पुगुन्जेलसम्म चमेलीकाे मृत्यु भइसकेकाे थियाे
चमेलीकी आमा धेरै रुनुभयाे बुबा पनि रुनुभयाे
त्याे दिन पुरै गाउँकाे खुसी हरायाे
सूर्य अस्ताएकाे जस्तै भयाे
त्याे गाउँमा चमेलीकाे बास्ना फर्केन कहिल्यै पनि
So, at first, I entered his mouth. It was very dark, and it felt like the light was flickering, coming and going, as he chewed me like a piece of gum. It was a painful experience; my hands and everything else felt broken. It was a bad experience.
Then, his saliva sucked away half of my energy and nutrients. After that, I embarked on a roller coaster ride through his throat. It was slippery, and I started feeling ill. Next, I entered his stomach, which seemed to open and close like a hungry mouth. It had already broken me down earlier, and it continued to crush me again and again.
I was in the stomach for what felt like 10 minutes, but it kept grinding me. Oh, the pain! Eventually, I made my way to the duodenum, where my fats and nutrients get absorbed. After that, I travelled to the small intestine, where I was digested and turned into waste.
In the beginning, I was a useful source of nutrition; I enjoyed it with momos and rice, and even sick people used to consume my soup. But now, as you know, I am of no use.
I continued my journey through the large intestine, where it absorbed my remaining water and minerals. Finally, I reached the anus and was excreted into the sewer, joining many of my friends who were once food like me but are now, like me, of no use. So,that is my journey through the digestive system of a human.
जलवायु परिवर्तन एउटा जटिल विषय हो । जसको बारेमा आजभाेलि धेरै मानिसहरूले छलफल गरिरहेका छन् तर यसले मानिसहरू र उनीहरूको जीवनलाई नराम्ररी असर गरेको कारणले, मानिसहरूले यसको बारेमा सकारात्मक रूपमा छलफल गरिरहेका छैनन् । सरल भाषामा, जलवायु परिवर्तनलाई मौसम परिवर्तनको रूपमा परिभाषित गर्न सकिन्छ। जलवायु परिवर्तन लामो समयको लागि मौसममा हुने परिवर्तन हाे भनेर मानिन्छ। उदाहरणका लागि : चिसो मौसम पछि, गर्मीको मौसम आउँछ र त्यो गर्मी मौसम लगभग ३-४ हप्ताको लागि त्यस्तै नै हुन्छ र यो सामान्य हो, तर आजभाेलि, मौसम बारम्बार परिवर्तन भइरहेको छ । अहिलेको समयमा मौसम परिवर्तन हुन एक घण्टा पनि लाग्दैन र यो सामान्य होइन। यस कुरामा हामी सचेत हुनुपर्छ। यस जलवायु परिवर्तनले नै गर्दा प्राणीहरूको भविष्य खतरामा छ।
जलवायु परिवर्तनले हामी मानिसलाई मात्र होइन हाम्रो वरपरका जीवजन्तुहरूलाई पनि असर गरिरहेको छ। हामी मानवको लापरवाही र हामीले सृजना गरेका प्रदुषण नै कठोर जलवायु परिवर्तनको प्रमुख कारण भए पनि वनस्पति जस्ता अन्य जीवजन्तु पनि यसबाट प्रभावित भइरहेका छन् । यसले पछिल्लो समय जनावरहरूमा नकारात्मक असर पारेको छ। उदाहरणका लागि: अन्टार्कटिका वरपरका हिमनदीहरू पग्लँदै छन्। हामीलाई थाहा छ, ध्रुवीय भालुहरू ती हिम तालकाे अन्टार्कटिकामा बस्छन् । हिमनदीहरू पग्लिसकेको हुनाले, ध्रुवीय भालुहरू बस्नका लागि अर्को चिसो ठाउँ खोज्न सङ्घर्ष गरिरहेका छन् । तर, आजकल जलवायु परिवर्तनका कारण हावापानी स्थिर नभएकाले भालुहरूले बारम्बार बस्नको लागि एउटा ठाउँ खोज्नुपर्छ। यदि तिनीहरूले त्यस्ता ठाउँहरू फेला पारेनन् भने, तिनीहरूले गम्भीर कठिनाइहरूको सामना गर्नुपर्नेछ वा मर्न पनि सक्छ । ध्रुवीय भालुले सामना गरिरहेको समस्या जस्तै अन्य जनावरहरू पनि जलवायु परिवर्तनको कारणले नै खतरामा छन्। जन्तुहरू जस्तोसुकै हावापानीमा बस्न बाध्य छन् किनभने तिनीहरूसँग कुनै अरू विकल्प छैन। जलवायु परिवर्तनले जनावरहरूलाई खानेकुरा र पानीको स्रोत खोज्न गाह्रो भएको छ । यति छोटो समयमा जनावरहरूले बसाइँसराइ र अन्य प्रकृति वा हावापानीलाई निरन्तरता दिन नसकेर, यस जलवायु परिवर्तनले सम्पूर्ण इकोसिस्टम नै ध्वस्त पारेको छ । जलवायु परिवर्तनको कारण प्रायः जनावरहरू लोप भइरहेका छन् र आजकल जनावरहरू पनि मरिरहेका छन्। हामीले देख्ने जनावरहरू यस कारणले लोप हुन सक्छन् र जनसङ्ख्या नियन्त्रण प्रभावित हुन सक्छ किनभने केही जनावरहरूको सङ्ख्या कम र केही जनावरहरूको सङ्ख्या बढी हुन सक्छ। यसले जनावर र हामी मानिसहरूको स्वास्थ्यलाई असर गर्छ र हामीलाई विभिन्न तापक्रममा बारम्बार अनुकूल गर्न पनि गाह्रो हुन्छ। यसले हामीले सास फेर्ने अक्सिजनलाई असर गर्छ, ओजोन तह नष्ट हुन्छ आदि धेरै नकारात्मक र हाम्रो जीवनलाई गाह्रो पर्ने समस्याहरू ल्याउँदछ ।
हामीले यस जलवायु परिवर्तनलाई जतिसक्दो चाँडो विभिन्न समाधान खोजेर अन्त्य गर्नुपर्छ। समाधानहरूले काम गर्न नसके पनि , हामीले अझै प्रयास गर्नुपर्छ किनभने हाम्रो जीवन र अन्य जनावरहरूको जीवन खतरामा छ। यस जलवायु परिवर्तनको अन्त्यका लागि हामीले प्रयोग गर्न सक्ने केही प्रभावकारी उपायहरू बढी रुख रोप्ने, औद्योगिकीकरण घटाउने, नियमित गाडीको सट्टा विद्युतीय गाडीहरूको प्रयोग गर्ने, यस्ताे परिवर्तन हुनेको कारणको अन्त्य गर्नुपर्छ ,ऊर्जाको वैकल्पिक स्रोत वा नवीकरणीय ऊर्जाका स्रोतहरूको प्रयोग गर्ने, धेरै इन्टरनेट प्रयोग नगर्ने वा प्रविधिसँग धेरै त्यसै नखेल्ने आदि हुन्। हामी सबै मिलेर काम गरौँ र कम्तिमा जलवायु परिवर्तन रोक्न प्रयास गरौँ । यदि हामीले प्रयास गर्यौँ भने, पक्कै पनि एक दिन हामी हामीले गरेको प्रयासको वा परिश्रमको परिणाम देख्न सक्छौं र अन्ततः जलवायु परिवर्तनको अन्त्य पनि हुन सक्छ। त्यसैले हामी अहिले देखि नै यस जलवायु परिवर्तनको अन्त्य गर्न तिर लागौँ । निष्कर्षमा भन्दाखेरी जलवायु परिवर्तन एउटा मुद्दा हो जसले गर्दा चाहिँ हामी प्राणीहरूको जीवन खतरामा परेको छ।