Logo

Student Corner

चमेली

Written by: Shuvee Lamichhane - 29033, Grade VII

Posted on: 03 October, 2023

वि.सं १९९९मा  एउटी चमेलीको जन्म भयो

जन्मदेखि सबैकी प्यारी थिइन् चमेली

सबैसँग सानैदेखि मिल्दथिन् चमेली

ठुली हुदै गइन् ती प्यारी चमेली


 

तर उनकाे मिठाे बासनाले कहिल्यै छाेडेन

म त कहिल्यै बिहे गर्दिनँ भनेर भन्नथिन् चमेलीले

तर के गर्नु चमेलीकाे जीवन छाेटाे रहेछ नि

बिहान खेलि रहेकी ती प्यारी चमेलीले


 

बेलुका के हुन् भनेर कसरी थाहा हुन्थ्याे

बिहान झलमल्ल घाम लागेकाे दिनमा

खै कसरी एक्कासि पानी पर्‍याे

लुगा बाहिरै थ्याे क्यारे


 

तर चमेलीलाई लुगा उठाउँदा उठाउँदै


 

रुखकाे हाँगा गर्ल्याम्मै चमेली माथि खस्याे

ठुलाे स्वरले चिच्याइन् चमेलीले

तै पनि सबै पुगुन्जेलसम्म चमेलीकाे मृत्यु भइसकेकाे थियाे


 

चमेलीकी आमा धेरै रुनुभयाे बुबा पनि रुनुभयाे

त्याे दिन पुरै गाउँकाे खुसी हरायाे

सूर्य अस्ताएकाे जस्तै भयाे

 त्याे गाउँमा चमेलीकाे बास्ना फर्केन कहिल्यै पनि