We grew at the same place
With the same fears and happiness
We studied at the same school
Played games together
You said, we were best friends
But you lied to me
You said, you’ll always be close to me
But you weren’t
I trusted you my whole life
I shared all of my secrets
But I was an unknown player in your game
The game of sadness
The game of leaving each other
The last word I said to you was “SEE YOU”
But that word never came true
You lived in your own world
Forgetting me
Though I still had a leftover place for you in my life
हाम्रो देश नेपालमा विभिन्न सुगम र दुर्गम ठाउँहरू छन् । ती ठाउँहरूमध्ये गाउँ पनि एक हो । गाउँ भनेको के हो हामी सबैलाई थाहा छ । यो बस्तीहरूको समूह हो, जुन सहरभन्दा सानो छ । नेपालमा धेरै सुन्दर गाउँहरू छन् । नेपालमा अहिलेभन्दा पहिले धेरै गाउँ थिए । आभूमण्डलीकरणपछि कतिपय गाउँ सहर बन्न थाले । यसले गर्दा गाउँहरूमा विकास हुन थालेको छ । जसले गर्दा गाउँहरू सहर जस्तै बन्न पुगेका छन् । तर कुनै कुनै गाउँहरू राम्ररी विकास हुन नसकेको कारण आफ्नो गाउँबाट स्थानान्तरण गर्नु परेको छ। काठमाडौँ नेपालको राजधानी भएकोले काठमाडौँमा धेरै विकास आयोजनाहरू भएका छन् । यसले काठमाडौँलाई अवसरले भरिपूर्ण ठाउँ बनाएको छ। यही कारणले गर्दा मानिसहरू काठमाडौँमा बसाइ सर्न थालेका छन् । यही कारणले गर्दा अरू गाउँहरू सुनसान भूत गाउँ जस्तै भएका छन् । यी गाउँहरूमा अहिले भने ज्येष्ठ नागरिकहरूको मात्र बसोबास छ ।
मनमा मेरा छन् जिज्ञासाहरूको ताँती
जसको समाधान खोज्न मन रहेको छ तड्पी ।
मनले भन्छ यो गर दिमागले भन्छ त्यो गर
मन र दिमागको झगडामा म फसेको छु नराम्ररी ।
रुखको भाँचिएको हाँगा जस्तो भयो मेरो जिन्दगी
के भयो भनेर भन्नको लागि मसँग क्षमताको कमी ।
भजन गरूँ गीत गाउँ के गरूँ त म
मन र दिमागको दोधारमा परेको छु म
जिउँदै मरे जस्तो पीडा भोगिरहेको छु म
जसको औषधि खोज्न तड्पिरहेको छु म ।
खोज्न सकिन मैले औषधी कयौँ प्रयासपछि पनि
दुखाइले मर्नलाई सके पीडा सुन्दैन कोही पनि
भनिन्छ भावनाको कुरामा सुन्नुपर्छ मनको कुरा
भनिन्छ गम्भीर कुरामा सुन्नुपर्छ दिमागको कुरा
न त यो भावनात्मक कुरा हो न त गम्भीर यो त हो जटिल कुरा
यस्तो जटिल जस्को न त कारण छ न त समाधान सत्य हो यो कुरा
Down in the ocean that is very deep
Can you only dream when you're asleep?
You might not know the future
The way to there is an adventure
What is my dream I think
I am ready to take a risk
One target of my life that I decide
Moving forward leaving everything aside
Who knows that might be your destiny
Just follow and let fate give it's clarity
Walking down the memory lane
Remembering everything all again
In the ocean of dreams I dive
Giving my target a new life
One day I will be high up flying or
In the ocean of dreams I am swimming.
Help me, please, help me,
I don't know how to write a poem, you see.
It's compulsory tonight, that's true,
But I'm lost, just like you.
"I can't even write one line," I say,
While you're on the 2nd or 3rd, by the way.
I reply, "It's only two lines, don't despair,"
But you scream, "I can't submit that, it's just not fair!"
"Hey, I'm not the best either," I admit,
"You can do it much better, I must admit." You say,
"I can't write a poem, it's true,
We can't help each other, it's past midnight, too."
We argued for hours, what a waste,
Now it's too late, there's no time to haste.
Our teacher checks at midnight, that's for sure,
We're stuck, and there's no easy cure.
It's our fault, that much is clear,
Our plan to help each other, now it's here.
We'll go to school unprepared,
Oh no, we're in trouble, I’m scared.
Something isn’t right
Someone's eyes are gazing through me
I turn back to see what it is
It's just a person
A person whose eyes shine like rubies to me
A person who is very curious about me
A person who is very scared to talk to anyone but me
It's a person very special to me
I don’t know who they are
Or where they are from
I just know they are here
With me, knowing everything about me
“I know sometime it’s hard, but I’m always here for you”
Are the words they say in my every despair
I don’t know if they are truths or lies
But I want to believe it
As noone has said those kind words to me
So truthfully, I trust them with my everything
My sadness, my happiness my pain I told them all about it
They listened through every one of them without even flinching
As, I shared my everything
While they told nothing
I still didn’t know who they were
Or where they were from
But who knew? After telling everything they took of their mask
They told people by exaggerating all of my pains and fears
People whispered, “Oh! What an attention seeker”
But did they know that all of it was true
But they exaggerated everything to make me seem like the villain
And make the traitor seem like the victim
Was it inconvenient for you? You should’ve told me you were not interested
I said but all they did was laugh and mock me
I was the victim, I needed justice
But oh, no one no one listened to my screams
My screams of trying to reveal the truth
They say the “truth” always wins, but no that’s just a myth
गर्मीको घाममा
मिहेनतको पसिना बगाई
हाम्रो लागि खेतमा काम गर्ने
किसानले नै हो हाम्रो पेट भर्ने ।।
पशुपंक्षी र किराबाट
बाली नालीलाई जोगाएर
आफ्नो भोक र तिर्खा बिर्सेर
सबैको भोक मेटाउन अघि बढ्छन् किसान ।।
घाम र झरीकाे गुनासो नगरी
किसानले खेती गर्छ अरूको पेट पाल्नका लागि
पानी वर्षा र घाममा खटेर
शरीरको पर्वाह नगरी, लागि पर्छन् किसान।।
किसानको मिहेनत कसैले बुझ्दैन
उनका दुख पीडा कसैले देख्दैन
उनको परिश्रम जोश र जाँगरले
बाचेका छौ हामी, बुझ्न जरुरी छ सबैले।।
रातको सन्नाटामा
जब ताराहरू चम्किन्छन्
मेरो मनले गीत गाउँछ
त्यो कुरा लामो समयदेखि लुकाइएको थियो ।
अन्धकारको माध्यमबाट म देख्न सक्छु
सित्तैमा चम्किरहेको चाँदीको चन्द्रमा
यसले मेरो आत्मालाई उज्यालो बनाउँछ
र मलाई पूर्ण महसुस गराउँछ।
कोमल हावाले गुन्गुनाउँछ
मेरो कानमा प्रेम गीत बारम्बार
यसले जोश र चाहनाको कुरा गर्छ
आगोसँग जल्ने ज्वाला।
यस क्षणमा म जीवित महसुस गर्छु
मेरो आत्माले रमाइलो आनन्द लिन्छ
जब म जीवनको सुन्दरतामा रमाउँछु
र सबै आनन्द प्रेम र सङ्घर्षलाई अँङ्गाल्छु।
त्यसोभए रातमा टोस्ट गरौँ
जब हाम्रो मुटु उड्छ
र हामी चमकमा डुब्छौँ
जीवनको मीठो कोमल प्रवाहको।
The time that's lost,
The thing with its costs.
The time that ticked,
The people that it tricked.
The sand is running out,
The more I doubt.
Costed me to abandon the success,
Caused me to confess my mistakes.
Time waits for none,
Let all the regrets burn.
In the world full of pain,
Let the mistakes wash with the rain.
Time is a canvas where memories are painted,
Time is the reason memories fade.
Store your memories in a permanent jar,
Until the day you become one with the stars.
You can go a distance,
You can run some miles,
You can walk through the Hell,
with a bright smile,
You can be the hero,
You can get the gold,
Breaking all the records,
They thought never would be broke,
Do it for you,
Do it for your pride,
How you even going to know,
When you never tried!
मनमा मेरा छन् जिज्ञासाहरूको ताँती
जसको समाधान खोज्न मन रहेको छ तड्पी ।
मनले भन्छ यो गर दिमागले भन्छ त्यो गर
मन र दिमागको झगडामा म फसेको छु नराम्ररी ।
रुखको भाँचिएको हाँगा जस्तो भयो मेरो जिन्दगी
के भयो भनेर भन्नको लागि मसँग क्षमताको कमी ।
भजन गरूँ गीत गाउँ के गरूँ त म
मन र दिमागको दोधारमा परेको छु म
जिउँदै मरे जस्तो पीडा भोगिरहेको छु म
जसको औषधि खोज्न तड्पिरहेको छु म ।
खोज्न सकिन मैले औषधी कयौँ प्रयासपछि पनि
दुखाइले मर्नलाई सके पीडा सुन्दैन कोही पनि
भनिन्छ भावनाको कुरामा सुन्नुपर्छ मनको कुरा
भनिन्छ गम्भीर कुरामा सुन्नुपर्छ दिमागको कुरा
न त यो भावनात्मक कुरा हो न त गम्भीर यो त हो जटिल कुरा
यस्तो जटिल जस्को न त कारण छ न त समाधान सत्य हो यो कुरा
अन्नको एउटा एउटा दाना दिने
भोका पेटहरूलाई खान दिने
धान रोपी चामल फलाउने किसान
हाम्रै लागि दिनरात नभनी काम गर्ने किसान
घाम र पानीमा भिजेर काम गर्ने किसान
हाम्रै लागि हिलोमा आफ्नो जिउढाल खियाउने किसान।
भन्छन् मानिसहरू किसान बनेर के गर्ने ?
त्यति जाबो कमाइले कसरी परिवारको पेट भर्ने ?
सरल जीवन जिउनुपर्छ भन्छन् डाक्टर, पाइलट बनेर
तर उनीहरूलाई के थाहा ?
डाक्टरको पेट पनि किसानकै मिहिनेतले भरिन्छ भनेर ।
हामी त नेपाली हौं,
चिनियाहरू जस्तो प्लास्टिकको खानेकुरा खादैनौं
प्लास्टिकको चामल बनाउन पनि सक्दैनौं
बाच्छौं त केवल त्यही किसानको पसिनाको सहाराले
तर त्यही किसानलाई किन हेप्छन् साराले ?
यो समाजले किन सबै पेसाको महत्त्व नबुझेको ?
थाहा किन नपाएको कि सबै पेसामा छ एउटा महत्त्व लुकेको
हेर जनता हो ! डाक्टरले दिँदैन चामल
पाइलट र नेताले पनि सक्दैनन् दिन
तिनले त किसानले एक एक पसिना बगाई
ओसिलो पारेको माटोमा घर बनाउन मात्र जान्दछन्
चामल त त्यही घुस खाएको पैसाले किन्ने गर्छन्
त्यति हुँदा पनि किसानकै खिल्ली उडाइ ठुलो काम गरे झैँ गर्व गर्ने गर्छन् ।
थाहा छैन , मैले किसानलाई बढी महत्त्व दिएँ कि ?
अरूले सम्मान गर्नै जानेनन्
तर मैले जति नै सम्झाउने कोसिस गरे पनि
यो संसारका मानिसले किसानको महत्त्व जान्नै खोजेनन्
किसानलाई सम्मान गर्नै मानेनन्।