म यहाँबाट चुम्लिङ्टार गएको थिएँ । म त्यहाँकाे सिद्धार्थ कटेज गएको थिएँ । यहाँबाट हामी २ घण्टा गाडी चलाएर गएका थियाैँ । म, मेरो बुबा, आमा, दिदि, काकी र बहिनीसँगै गएका थियाैँ । मेरो बाबाको साथी पनि त्यहाँ आउँदै हुनुहुन्थ्याे। हामी बिहान ९ बजे हिडेका थियाैँ । हामी २ बजे पुगेका थियाैँ । पुगेपछि हामीले पहिले खाना खायाैँ र एकछिनपछि हामी पौडी खेल्न गयौँ २,३ घण्टा पौडी खेलेर म फुटबल खेल्न गएँ । फुटबल खेलेपछि म जुस खान गएँ। खाना खान गएपछि म सुत्न गएँ भोलिपल्ट उज्यालाे भएपछि हामी केक काटेर अरू ठाउँमा खाना खान गएर म घर गएँ।
हाम्राे देश नेपाल हो । मलाई नेपालको माया लाग्छ । हाम्राे देशमा धेरै हिमाल, पहाड र खोलाहरू छन् । हाम्राे देशमा सबैभन्दा अग्लो हिमाल सगरमाथा छ । हाम्राे देश एसिया महादेशमा पर्दछ । हाम्राे देशमा धेरै जात र भाषाभाषिका मानिसहरू छन् । हाम्राे देशको राष्ट्रिय जनावर गाई हो । राष्ट्रिय फूल लालीगुराँस हो । राष्ट्रिय चरा डाँफे हाे । याे सुन्दर शान्त देश हो । हाम्राे देशमा धेरै खेती, किसानी गर्ने मानिसहरू छन् । हाम्राे देशमा मानिसहरू मिलिजुली बस्छन् । हाम्राे देशमा मानिसहरू एकअर्कालाई सहयोग गर्छन् । मलाई हाम्राे देश नेपालकाे धेरै प्यारो लाग्छ ।
There once lived a girl in the tiny village of Kalikot. Her name was Saatvika. She was very kind and polite to everyone. When she was 11 years old, she started having stomach aches, and she noticed blood on her underwear. At first, she was afraid to see the red blood. She ran hurriedly to her mother. When she told her mother, her mother asked her to keep it a secret and instructed her to hide and not to see the faces of fathers, brothers, or any male genders. Saatvika then realised she had entered her menstruation cycle.
Saatvika’s parents send her to a goat shed. The shed was dark and dirty. It was smelling badly, which made Saatvika suffocate. In there, she did not get enough oxygen, and many animals like snakes and scorpions would come through the little holes. At first, Saatvika cried a lot and refused to stay there. But her mother scolded her and forced her to stay there.
On the second day, when Saatvika was sleeping, a venomous snake came through one of the holes and bit her. Saatvika woke up and knew that she had been bitten by the snake. She ran as fast as she could to inform her mother about this, but she was too late. She had lost a lot of blood, and she sadly passed away in a couple of hours.
Nobody had noticed her body on the ground until one of her brothers noticed her and informed his mother and father. Both of them were shocked. They realised that it was a horrible idea to send their daughter to the goat shed.
A couple of other incidents like this had happened in the village. Some of such were: girls being accused and believed to be taboo during their menstruation cycle and beaten to death; girls being sent to goat sheds; etc.
People in villages are not aware that these things are wrong and that menstruation is a natural process. Without menstruation, none of us would even exist. We should stop the superstitions and make people aware that we should not do these things. These things are wrong.
मेरो विद्यालयकाे नाम सिफल स्कुल हाे । मेरो विद्यालय राम्रो छ । मलाई आफ्नो विद्यालय निकै सफा र सुन्दर लाग्छ । मेरो विद्यालयमा धेरै विषयहरूकाे ज्ञान दिइन्छ । म कक्षा चारमा पढ्छु । मेरा कक्षामा धेरै साथीहरू छन् । उनीहरू मिहिनेती र राम्रा छन् । मेरो स्कुलमा कक्षा १ देखि कक्षा १२ सम्म पढाइ हुन्छ । मेरो विद्यालयमा धेरै भवनहरू छन् र खेल्ने चौरहरू पनि छन् । मेरो विद्यालयमा खानेपानी राम्रो छ । यहाँकाे हरियाली वातावरण छ ।
दसैँ हिन्दुहरूले मनाउने पर्व हो। दसैँमा मान्छेहरू पिङ्ग खेल्छन्, चङ्गा उडाउँछन्, टिका लगाउँछन्, पैसा र आशीर्वाद लिन्छन् र दिन्छन्।
यसपालीको दसैँमा म बिरामी भएँ। छुट्टीको पहिलो दिनमा मेरो भाइलाई खोकी लाग्यो। मेरो भाइको रुगा मलाई र मेरो बुबालाई सर्याे, तर ६-७ दिनपछि निको भयो। यसपाली, दसैँमा घाम लागेन र पानी पर्याे। दसैँको ३-४ दिनपछि चाहिँ, घाम लाग्न सुरुभयाे। म टिकाको दिनमा मेरो मामाघर, ठुलोबुबाको घर, र कुटुम्बको घरमा गएँ । दसैँमा पानी परेर मैले चङ्गा उडाउन पाइन,तर मैले धेरै ओटा चङ्गा देखेको थिएँ। मलाई दसैँमा बुबाले कुर्ता सुरुवाल किनिदिनुभयो र मेरी आमाले मलाई सर्ट किनिदिनुभयो। मेरो लागि दसैँ धेरै रमाइलो भयो र मैले अत्यन्तै राम्रो आशिर्वाद र धेरै पैसा पाएँ।
School is a place where we make our brains broader and smarter. We learn a lot at that school. Even though it’s a small word, "school," there are many things inside that word. like education, extracurricular activities, etc. And, today, I am going to talk about education.
Education is the theory of learning something or getting taught something by someone, especially a teacher at school or university. Education is a tool that provides people with knowledge, skill, technique, and information. In some schools, they say that to make them more educated, we should put in more entertaining parts than other schools, but an education is more important than extracurricular activities. But, some schools say that education is becoming more and more important, so in that type of school, we can mostly find education.
पानी हाम्रो दैनिक जीवनमा नभइ नहुने कुरा हो । पानी पिउनका लागि, सरसफाइका लागि, खेतीपाती गर्न, गाईवस्तुलाई खुवाउन,विद्युत उत्पादन गर्न आदि कामका लागि प्रयोग हुन्छ । पानीविना कुनै पनि प्राणी बोटबिरुवा बाँच्न सक्दैनन् । संसारमा रहेका जीवजन्तु, चराचुरुङ्गी, मानिस आदि सबैलाई पानी चाहिन्छ । पानी हामी सबैको जीवन हो । पानीलाई खेर फाल्नु हुँदैन ।
Books you are coloured
On many, many more
When I open you,
I meet many people, places
Which does not make me bored.
You provide me with education.
You make me a real person,
You take me to the tour
You show me different things,
Through your words,
I enter the world of imagination.
You have different sizes,
You have different pictures,
You have so many characters,
You inspire me every day,
With your wonderful letters.
You motivate me,
And take my dreams higher and higher.
You have many words to read and write.
And you are the best thing.
I have never seen one in my life.
First of all, "sport" refers to an activity involving physical activity and skill. Here, two or more teams compete against each other. Sports are an integral part of human life, and they have great importance in all spheres of life. Furthermore, sports help build the character and personality of a person. It certainly is an excellent tool to keep the body physically fit. Sports have a massive positive effect on both the mind and body.
There are two types of sports:
1.Indoor sports
2.Outdoor sports
Indoor sports include Table tennis, Ludo, Chess, Carrom board etc. And outdoor sports include Football, Cricket, Basketball, Badminton etc.
The importance of sports
1.It keeps us away from diseases.
2.It makes us fit and healthy.
3.It increases our self-confidence.
4.It brings discipline into our lives.
5.It teaches us how to handle failure.
परीक्षा सक्यो
दसैँ नि आयो
सबै नि रमाए ।
मनाउन रहर
सबैको मनमा
थियो त्यो हतार ।
जमारा लाउँने
टिका नि लाउँने
पानीमा भिझे ।
लगातार पर्यो
तीन दिन पर्यो
के गर्नु कुन्नि,
हैरान भयो नि!
दुई दिनपछि
आयो नि स्कुल
पढ्न र भेट्नलाई ।
त्यो राम्रो दसैँ
याद नि गर्दा
रमाइलो भयो नि ।
Emotions are our feelings,
We all have to deal with it
We all have our thoughts,
That is what we are made up of.
We can never control our emotions quickly,
But we can control our emotions in slow motion,
We feel like we are getting controlled by others.
Because emotions are like our inner voice.
Sometimes we are sad
Sometimes we are happy
Sometimes we angry
Sometimes we cry.
These are all our emotions
We cannot control it quickly,
I don’t think even the world knows,
Our emotions can never be controlled easily.
‘पुस्तकालय’ शब्द पुस्तक र आलय शब्दबाट बनेको शब्द हो । सजिलो भाषामा भन्नुपर्दा पुस्तकको घर वा पुस्तकको भण्डारलाई ‘पुस्तकालय’ भनिन्छ । पुस्तकका माध्यमबाट ज्ञान प्राप्त गर्न सकिने भएकाले पुस्तकालयलाई ज्ञानको भण्डार पनि भन्न सकिन्छ । पुस्तक पढेर शिक्षा प्राप्त गरेर सफल व्यक्ति हुन सकिने भएकाले पुस्तकालयलाई हामीले उचित प्रयाेग गर्न सक्नुपर्छ । पुस्तकालयमा गएर पढ्दा अनुशासित भएर पढ्नुपर्छ । पुस्तकालयमा अनावश्यक होहल्ला गर्नुहुँदैन । मेरो विद्यालयमा पनि पुस्तकालय छ । त्यहाँ पुस्तकहरू मिलाएर राखिएका छन् । त्यहाँ ज्ञानवर्धक देखि रमाइला हाँस्यास्पद किताब र कविताका पनि थुप्रै पुस्तकहरू रहेका छन् । म पनि त्यहाँ गएर मेरो विषयसँग सम्बन्धित किताबहरू पढ्ने गर्दछु । ससाना धेरै रमाइला कथाका किताबहरू पनि पढ्ने गर्दछु । यसले मलाई थप ज्ञान प्राप्त हुन्छ । मेरो घरमा पनि एउटा सानो पुस्तकालय छ । त्यहाँ पनि सबै ज्ञानवर्धक देखि रमाइला पुस्तकहरू मिलाएर राखिएका छन् । विद्यार्थी जीवनमा पुस्तकालयको धेरै नै महत्त्व छ ।