Logo

Student Corner

दसैँ

Written by: Pasang Doma Sherpa - 30019, Grade V

Posted on: 06 December, 2022

परीक्षा सक्यो
दसैँ नि आयो
सबै नि रमाए ।
मनाउन रहर
सबैको मनमा
थियो त्यो हतार ।
जमारा लाउँने
टिका नि लाउँने
पानीमा भिझे ।
लगातार पर्‍यो
तीन दिन पर्‍यो
के गर्नु कुन्नि,
हैरान भयो नि!
दुई दिनपछि
आयो नि स्कुल
पढ्न र भेट्नलाई ।
त्यो राम्रो दसैँ
याद नि गर्दा
रमाइलो भयो नि ।