Logo

Student Corner

मेरो विद्यालय

Written by: Bidhan Bista - 31007, Grade IV

Posted on: 09 December, 2022

मेरो विद्यालयकाे नाम सिफल स्कुल हाे । मेरो विद्यालय राम्रो छ । मलाई आफ्नो विद्यालय निकै सफा र सुन्दर लाग्छ । मेरो विद्यालयमा धेरै विषयहरूकाे ज्ञान दिइन्छ । म कक्षा चारमा पढ्छु । मेरा कक्षामा धेरै साथीहरू छन् । उनीहरू मिहिनेती र राम्रा छन् ।  मेरो स्कुलमा कक्षा १ देखि कक्षा १२ सम्म पढाइ हुन्छ । मेरो विद्यालयमा धेरै भवनहरू छन् र खेल्ने चौरहरू पनि छन् । मेरो विद्यालयमा खानेपानी राम्रो छ । यहाँकाे हरियाली वातावरण छ ।