Logo

Student Corner

घाेडा

Written by: Ajanya Parajuli - 33031, Grade II

Posted on: 09 August, 2022

 मेरो मन पर्ने जनावर घाेडा हो । मलाई जङ्गली जनावरमध्ये सबैभन्दा बढी घोडा नै मन पर्छ । घाेडा घरपालुवा जनावर हो । घोडाका चारवटा खुट्टा हुन्छन् । घाेडाका दुईवटा आँखा र दुईवटा कान हुन्छन् । घाेडाकाे एउटा टाउको र पुच्छर हुन्छ । घाेडाकाे  पुच्छर लामो हुन्छ । घोडा छिटो दाैडिन सक्छ । घोडा तबेलामा बस्छ । घोडाले चना खान सक्छ ।