Logo

Student Corner

कुकुर

Written by: Aarfa Shakya - 34003, Grade I

Posted on: 16 August, 2022

मलाई मन पर्ने जनावर कुकुर हो । मेरो घरमा कुकुर छ । कुकुरको नाम टाइबु हो । टाइबु सेतो रङको छ । टाइबुलाई मासु मन पर्छ । टाइबुलाई मसँग खेल्न मन पर्छ ।