Logo

Student Corner

खरायाे

Written by: Rex Acharya - 33040, Grade II

Posted on: 15 August, 2022

खरायो घरपालुवा जनावर हो । खरायोका चारवटा खुट्टा हुन्छन् । खरायोका दुईवटा आँखा हुन्छन् । खरायोका दुईवटा लामा कान हुन्छन् । खरायो दुलोमा बस्छ । खरायो सेतो र सफा हुन्छ । खरायो छिटो कुद्न सक्छ । मलाई खरायो मन पर्छ । मलाई खरायोकाे बच्चा पनि मन पर्छ ।