Logo

Student Corner

बिरालो

Written by: Aaradhya Tripathee - 34001, Grade I

Posted on: 08 August, 2022

मलाई मन पर्ने जनावरको नाम बिरालो हो । बिरालो घरपालुवा जनावर हो । बिरालोका चारवटा खुट्टा हुन्छन् । बिरालोका दुईवटा आँखा हुन्छन् । बिरालोका दुईवटा कान हुन्छन् ।