Logo

Student Corner

कुकुर

Written by: Abiyash Sapkota - 34027, Grade I

Posted on: 10 August, 2022

मलाई मन पर्ने जनावर कुकुर हो । कुकुरको चारवटा खुट्टा र एउटा पुच्छर हुन्छ । कुकुर खुसी हुँदा पुच्छर हल्लाउँछ र रिसाउँदा भुक्छ ।