दसैँमा मेराे स्कुल छुट्टी भएकाे थियाे । त्यसपछि म सल्लाघारी घर गएकाे थिएँ । हामीले त्यहाँ जमरा र टीका लगाएर मामाघर गयाैँ । मेराे मामाघर टाढा थियाे । त्यसैले हामी सिन्धुलीमा सुत्याैँ । त्यसपछि हामी उठेर खाजा खाएर त्यहाँबाट मामाघरतर्फ लाग्याैँ । बाटामा मेराे दादाले मलाई चकलेट किनेर ल्याइदिनुभयाे । त्यसपछि बिस्तारै हामी मामाघर पुग्याैँ ।
मेरो नाम प्रिन्सा खतिवडा हो । म कक्षा दुईमा पढ्छु । मेरो परिवारमा छ जना हुनुहुन्छ । मेरो परिवारमा मेरी मामु, बाबा, आमा, मेरो बुबा, भाइ र म छौँ । मेराे परिवारमा सबैभन्दा ठुलाे सदस्य मेराे बुबा हुनुहुन्छ । मेराे घर इटहरीमा छ । मेरा आमाबुबा इटहरीमा बस्नुहुन्छ । मेराे बाबा अफिस जानु हुन्छ । मेरी मामु घरको काम गर्नुहुन्छ । मेरो भाइ सानो छ । म विद्यालय जान्छु । मेरो परिवार सुखी र खुसी छ । म मेरो परिवारलाई धेरै माया गर्छु ।
Friends, we all see butterflies. Most of us like them too.Some of us love to see their activities. They are found in different attractive colours. They have four life cycles. This cycle generally takes 40 to 50 days. The butterfly lays eggs from where a caterpillar comes and then turns into a pupa. Finally, It grows into an adult butterfly. It sucks the nectar of flowers. We should not touch or catch them. It may be harmful to us.
My best friend’s name is Aarush Dahal. He is my classmate. He is very honest and a clever boy. He speaks well. His favorite color is blue. He always helps me in my studies. He is seven years old. He is also helpful to others. We study and play together. He comes to school regularly. I am thankful that I have such a nice friend.
The brain has five main parts: Cerebrum, Cerebellum, brain stem, hypothalamus and the pituitary gland. The Cerebrum is the biggest part of the brain , making up 85% of its weight. It is the thinking part that controls our voluntary muscles. The cerebellum is located in the back of the brain. Only ⅛ of the size of the cerebrum, this part controls balance and coordinates movements.
मेरो नाम आर्यमा भट्टराई हो । म सिफल स्कुलमा कक्षा ३ मा पढ्छु । मलाई मन पर्ने खेल लुकामारी हो । यो खेल जति जना साथीहरुसँग पनि खेल्न सकिन्छ । म यो खेल मेरो घरमा बस्ने रोजी तामाङसँग खेल्छु । मलाई यो खेल खेल्न रमाइलो लाग्छ । कहिले म लुक्छु रोजीले खोज्छिन् कहिले रोजी लुक्छिन् म खोज्छु । कम्तीमा दुई जनासँग पनि खेल्न मिल्ने भएकोले मलाई यो खेल मन परेको हो ।
Halloween is celebrated every year on October 31st. During halloween people light bonfires and wear funny, scary costumes. It is believed that on this day, the souls of dead people return to their homes, so people wear funny costumes for the spirits, kids also go to the neighbourhood for treats and tricks.
The name of my country is Nepal. It is rich in culture, religion and heritage. It is the second richest country in water resources. It is a landlocked country. It is a small country but it is as beautiful as heaven. This is why many tourists visit our country every year.
मेराे मिल्ने साथीको नाम हेजल दाहाल हो । उनी राम्री छिन् । उनी अहिले छ वर्षकी भइन् । उनको घरमा एउटा कुकुर छ । उनी कुकुरसँग खेल्न मन पराउँछिन् । उनी विद्यालयको सबैभन्दा मिल्ने साथी हुन् । उनी र म एउटै कक्षामा पढ्छाैँ । हामी विद्यालयमा सँगै खेल्ने र सँगै खाजा खाने पनि गर्दछौं । उनकी आमाको नाम गाेमा दाहाल हाे । उनको घरमा एउटा कुकुर छ । उनलाई फलफूल, गाँजर आदि खान मन पर्छ । उनी राम्रा राम्रा लुगा मन पराउँछिन् । उनलाई प्रायःजसो फ्रक लगाउन धेरै मन पर्छ ।
मलाई सबै खेल मन पर्छ तर सबैभन्दा बढी मन पर्ने खेल रुमाल लुकाई हो । मलाई यो खेल खेल्न निकै मन पर्छ । यस खेलमा एकजना मानिसले रुमाल अर्को मानिसको पछाडि लुकाउनु पर्दछ । त्यस मानिसले पछाडि रुमाल राखेको थाहा पाए पछि फेरि अगाडि बढाउनुपर्छ । म यो खेल साथीहरूसँग खेल्ने गर्दछु ।