Logo

Student Corner

मेरी प्यारी साथी

Written by: Bidhata Dahal - 33007, Grade II

Posted on: 18 November, 2022

मेराे मिल्ने साथीको नाम हेजल दाहाल हो । उनी राम्री छिन् । उनी अहिले छ वर्षकी भइन् । उनको घरमा एउटा कुकुर छ । उनी कुकुरसँग खेल्न मन पराउँछिन् । उनी विद्यालयको सबैभन्दा मिल्ने साथी हुन् । उनी र म एउटै कक्षामा पढ्छाैँ । हामी विद्यालयमा सँगै खेल्ने र सँगै खाजा खाने पनि गर्दछौं । उनकी आमाको नाम गाेमा दाहाल हाे । उनको घरमा एउटा कुकुर छ । उनलाई फलफूल, गाँजर आदि खान मन पर्छ । उनी राम्रा राम्रा लुगा मन पराउँछिन् । उनलाई प्रायःजसो फ्रक लगाउन धेरै मन पर्छ ।