Logo

Student Corner

दसैँ

Written by: Aarush Dahal - 34006, Grade I

Posted on: 24 November, 2022

दसैँमा मेराे स्कुल छुट्टी भएकाे थियाे । त्यसपछि म सल्लाघारी घर गएकाे थिएँ । हामीले त्यहाँ जमरा र टीका लगाएर मामाघर गयाैँ । मेराे मामाघर टाढा थियाे । त्यसैले हामी सिन्धुलीमा सुत्याैँ । त्यसपछि हामी उठेर खाजा खाएर त्यहाँबाट मामाघरतर्फ लाग्याैँ । बाटामा मेराे दादाले मलाई चकलेट किनेर ल्याइदिनुभयाे । त्यसपछि बिस्तारै हामी मामाघर पुग्याैँ ।