Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Prinsha Khatiwada - 33022, Grade II

Posted on: 23 November, 2022


मेरो नाम प्रिन्सा खतिवडा हो । म कक्षा दुईमा पढ्छु । मेरो परिवारमा छ जना हुनुहुन्छ । मेरो परिवारमा मेरी मामु, बाबा, आमा, मेरो बुबा, भाइ र म छौँ । मेराे परिवारमा सबैभन्दा ठुलाे सदस्य मेराे बुबा हुनुहुन्छ । मेराे घर इटहरीमा छ । मेरा आमाबुबा  इटहरीमा बस्नुहुन्छ । मेराे बाबा अफिस जानु हुन्छ । मेरी मामु घरको काम गर्नुहुन्छ । मेरो भाइ सानो छ । म विद्यालय जान्छु । मेरो परिवार सुखी र खुसी छ । म मेरो परिवारलाई धेरै माया गर्छु ।