Logo

Student Corner

दसैँ

Written by: Ethan Singh - 34010, Grade I

Posted on: 22 November, 2022

दसैँमा म मेराे मामाघर गएँ । हजुरआमाले मलाई टीका लगाइदिनुभयाे । मलाई दक्षिणामा धेरै पैसा दिनुभयाे । मैले  मिठा मिठा खानेकुरा खाएँ । दिदीसँग खेलेँ । म आमासँग आफन्तकाे घरमा घुम्‍न गएँ । मलाई काकाले पनि जमरा र टीका लगाइदिनुभयाे ।