Logo

Student Corner

मन पर्ने खेल

Written by: Sanidhya Tripathi - 32033, Grade III

Posted on: 17 November, 2022

मलाई सबै खेल मन पर्छ तर सबैभन्दा बढी मन पर्ने खेल रुमाल लुकाई हो । मलाई यो खेल खेल्न निकै मन पर्छ । यस खेलमा एकजना मानिसले रुमाल अर्को मानिसको पछाडि  लुकाउनु पर्दछ । त्यस मानिसले पछाडि रुमाल राखेको थाहा पाए पछि फेरि अगाडि बढाउनुपर्छ । म यो खेल साथीहरूसँग खेल्ने गर्दछु ।