मेरो नाम आरम्भ पन्त हो । म गोठाटारमा बस्छु । मेरो घरमा हजुरबुबा, हजुरआमा, बाबा, म र मेरी मामु बस्छाैँ । हामी परिवारमा मिलेर बस्छौँ । मेरो हजुरबुबा शिक्षक हुनुहुन्छ । मेरी हजुरआमा गृहणी हुनुहुन्छ । मेरा बाबा र मामु दुबै जना अफिसमा काम गर्नुहुन्छ । म छुट्टीको बेलामा बाबा मामुसँग घुम्न जान्छु । मेरो घरका गमलामा धेरै फूलहरू छन् । म ती फूलहरूमा पानी हाल्छु । म घरमा मेरो बाबासँग क्रिकेट पनि खेल्छु ।
The earth is a member of the solar family. It is the only planet on which all plants and animals live. The shape of the earth is round, like an orange. The surface of the earth is made up of land, water, soil, and rock. The surface of the land is found in different forms. The terrain is divided into mountain ranges, hills, plains, and valleys. The landforms that rise higher than 600 meters from the surrounding area are called mountains. Mountains are called mountains. Mountains are taller than hills. They have steep slopes and peaks that are rounded or shaped. Mountain ranges are groups of mountains. It is difficult to climb mountains. A hill is a piece of land that rises higher than the land around it. It looks like a little bump on the earth. Generally, hills rise up to 600 meters from the land around them. Hills are a good place to get a nice view. It is easier to climb hills. They are less steep and not very high. Hills appear in many sizes, from small to flat, high to rolling.
मेरी हजुरआमाको नाम सुभद्रा सिंह हो । उहाँ ७३ वर्षको हुनुभयो । मलाई हजुरआमाको धेरै माया लाग्छ । हजुरआमा बजार जानुभएको बेला म र मेरी बहिनीलाई चकलेट ल्याइदिनुहुन्छ । हजुरआमा मेरो मामुलाई तरकारी केलाउन र काट्न सहयोग गर्नुहुन्छ । उहाँ घरको छतमा भएको सानो करेसाबारीमा फूलहरु र तरकारी रोप्नुहुन्छ । कहिलेकाहीँ म हजुरआमाको घुँडा दुखेको बेला औषधी दिन सहयोग गर्छु । आमा, बाबा घरमा नहुँदा उहाँले म र मेरी बहिनीलाई हेर्नु हुन्छ । हजुरआमाले हामी सबैलाई माया गर्नुहुन्छ । यसरी हजुरआमाको माया र सहयोग पाउँदा म आफूलाई भाग्यमानी ठान्दछु । हामी पनि हजुरआमालाई धेरै माया र सेवा सत्कार गर्दछौँ ।
Smoking is injurious to our health. The habit of using tobacco in any form is called smoking. Smoking is done in the form of gutka, khaini, cigarettes and tambaku. Tobacco is a plant. The leaves of tobacco are dried and used for smoking. Nicotine is found in tobacco. It is very harmful. Use of tobacco damages lungs and causes lung cancer, heart disease and respiratory problems. The Nepal government has banned smoking cigarettes in public areas. Smoking not only harms smokers, it is harmful to his family as well as the people around him. Everyone must avoid smoking and should live a healthy life.
दसैँ पछिकाे नेपालीहरूको दोस्रो ठुलो चाड तिहार हो । तिहारलाई यमपञ्चक पनि भनिन्छ l तिहारलाई हामी विशेष चाडको रुपमा मनाउँछाैँ । तिहारकाे पहिलो दिन कागपूजा गरिन्छ । दोस्रो दिन कुकुरपूजा गरिन्छ । कुकुरलाई यमराज धर्मराजका दूत पनि मानिन्छ । तेस्रो दिन घरघरमा लक्ष्मीपूजा र दीपावली गरी मनाइन्छ । चौथो दिन गोरु र गोवर्द्धन पर्वतको पूजा गरिन्छ । यसरी नै पाँचौँ दिनमा घर घरमा भाइटीका लगाइन्छ । यस दिन यमुनाले यमराजकाे घरमा गएर टीका लगाएको दिनको सम्झना गरी भाइटीका मनाइन्छ र टीका लगाइन्छ ।
My favourite fruit is watermelon. From the outside, it is green but inside it is red in color. It has many brown seeds. It is a summer fruit. It is very sweet and juicy. It keeps our body healthy and hydrated. It is good for our health. It is creeper because it creeps on the ground. We can also make juice and fruit salad by using watermelon. I really like watermelon and enjoy it during the summer time.
Time is the most important factor for the progress of human beings. When time runs smoothly, our future automatically becomes a time for rest. When time is gone, it is gone forever. It never comes back. Time gives equal opportunity to all. It does not say rich or poor, young or old, healthy or sick. So, it is equally important to all. Man is waiting for time and tide. Time is precious. We can buy everything with money, but time can’t be bought. Time can be divided into the present, past, and future. The past is the past. It has already gone. We should learn from our past experiences. The present is important for us.
रुखले हामीलाई अक्सिजन दिन्छ । रुखले वातावरण सफा राख्नुका साथसाथै हामीलाई शीतल छहारी पनि दिन्छ । रुख मरेपछि पनि उपयाेगी रहन्छ । जस्तै रुखबाट हामी दाउरा बाल्न सक्छाैँ । काठकाे खाट, दराज, टेबल आदि बनाउन सक्छाैँ । हामीले रुखकाे सही उपयाेग गर्नुपर्छ ।
मेरो परिवारमा पाँच जना सदस्य हुनुहुन्छ । मेरो परिवारमा हजुरआमा, आमा, दिदी, बाबा र म छौँ । मेरी हजुरआमाको नाम शंकरमाया श्रेष्ठ हो। हजुरआमाले हामीलाई धेरै माया गर्नुहुन्छ । मेरो बुबाको नाम लव श्रेष्ठ हाे । मेरो बुबा डाक्टर हुनुहुन्छ । मेरी आमाको नाम दिप्ती श्रेष्ठ हो । मेरी आमा पनि डाक्टर हुनुहुन्छ । मेरी दिदीको नाम दिवा श्रेष्ठ हो । मेरी दिदी र म विद्यार्थी हौँ । हामी एउटै स्कुलमा पढ्छाैँ । मेरो नाम इभा श्रेष्ठ हाे । म मेरो परिवारलाई धेरै माया गर्छु ।
Oh! My teacher
You are so nice.
You always try very hard
To make us wise.
Oh! My teacher
No matter what we do.
You always love us
And we love you too.
Oh! My teacher
You are great, that's true.
As we move forward
We will always remember you.