Logo

Student Corner

मन पर्ने पाेसाक

Written by: Aarfa Shakya - 34003, Grade I

Posted on: 08 February, 2023

मलाई मन पर्ने लुगा जामा हाे । जामा लगाउँदा मलाई रमाइलाे लाग्छ । जामा लगाएर घुम्‍न मज्जा लाग्छ । नाच्‍ने बेला जामा लगाउँदा पनि राम्राे देखिन्छ ।