Logo

Student Corner

मेरो परिवार

Written by: Eva Shrestha - 33008, Grade II

Posted on: 03 February, 2023

मेरो परिवारमा पाँच जना सदस्य हुनुहुन्छ । मेरो परिवारमा हजुरआमा, आमा, दिदी, बाबा र म छौँ । मेरी हजुरआमाको नाम शंकरमाया श्रेष्ठ हो। हजुरआमाले हामीलाई धेरै माया गर्नुहुन्छ । मेरो बुबाको नाम लव श्रेष्ठ हाे । मेरो बुबा डाक्टर हुनुहुन्छ । मेरी आमाको नाम दिप्ती श्रेष्ठ हो । मेरी आमा पनि डाक्टर हुनुहुन्छ । मेरी दिदीको नाम दिवा श्रेष्ठ हो । मेरी दिदी र म विद्यार्थी हौँ । हामी एउटै स्कुलमा पढ्छाैँ । मेरो नाम इभा श्रेष्ठ हाे । म मेरो परिवारलाई धेरै माया गर्छु  ।