Logo

Student Corner

रुख

Written by: Aarav Thapa - 32044, Grade III

Posted on: 06 February, 2023

रुखले हामीलाई अक्सिजन दिन्छ । रुखले वातावरण सफा राख्‍‍नुका साथसाथै हामीलाई शीतल छहारी पनि दिन्छ । रुख मरेपछि पनि उपयाेगी रहन्छ । जस्तै रुखबाट हामी दाउरा बाल्न सक्छाैँ । काठकाे खाट, दराज, टेबल आदि बनाउन सक्छाैँ । हामीले रुखकाे सही उपयाेग गर्नुपर्छ ।