Logo

Student Corner

मन पर्ने पाेसाक

Written by: Arsan Bajimaya - 34007, Grade I

Posted on: 06 February, 2023

मलाई ज्याकेट मन पर्छ । ज्याकेट धेरै रङमा पाइन्छ । ज्याकेटमा जिपर हुन्छ । ज्याकेट जाडाे महिनामा बढी प्रयाेग हुन्छ । ज्याकेटमा बाहुला पनि हुन्छ । ज्याकेटले चिसाे राेक्ने काम गर्छ ।