दसैँ हिन्दुहरूको एउटा महान चाड हो । यस चाडमा दुर्गा भवानीकाे पूजा गरिन्छ । यो घटस्थापनादेखि काेजाग्रत पूर्णिमासम्म १५ दिन मनाइन्छ। दसैँको पहिलो दिनलाई घटस्थापना भनिन्छ । घटस्थापनाका दिनदेखि दुर्गा भवानीको स्थापना गरी जमरा राखिन्छ। नवाैँ दिनसम्म दुर्गामाताको पूजा गरिन्छ । दशमीको दिन आफूभन्दा ठूलाबडाका हातबाट टीका जमरा लगाई आशीर्वाद लिइन्छ। दसैँमा नयाँ लुगा लगाएर हामी मामाघर जान्छौँ । मिठा मिठा खानेकुरा खान्छौँ । चङ्गा उडाउँछौँ । पिङ पनि खेल्छौँ ।
There are different kinds of pandas. Example: Black and White panda, Red panda, Giant panda, etc. We get red pandas in Nepal and we get black and white pandas in China because China‘s national animal is panda. Giant pandas are very powerful. Giant pandas are also in black and white colors. There are many colors of pandas. There are cute pandas in Nepal and China. There are many pandas that have babies. Pandas are a type of bear. A panda has two eyes, one nose, two hands, two legs, and many teeth. Panda lives in the Smithsonian‘s National Zoo. Panda's main meal is bamboo.
पुतलीहरू धेरै राम्रा हुन्छन् । पुतलीहरू थरी थरी रङमा पनि पाइन्छन् । कुनै पुतली साना हुन्छन् भने कुनै पुतली ठूला हुन्छन्। हाम्रो घरबाट धेरै पुतलीहरू देखिन्छन् । कहिलेकाहीँ ती पुतलीहरू हाम्रो बगैँचामा पनि आउँछन् । मैले धेरै थरीका पुतलीहरू देखेको छु । पुतलीहरूको खाना फूलकाे रस हाे । उनीहरू फूलमा गएर फूलको रस चुस्छन् । पुतलीहरूलाई फूलको रस मन पर्छ र फूल पनि मन पर्छ । पुतलीहरूले बगैँचाको शोभा बढाएका हुन्छन् ।
My favorite food is momo. It is very sweet. In momo there are many vegetables. I am a vegetarian and l eat veg momo. l like veg momo. I eat momo with ketchup or achar. Ketchup is made of red color. Momo's outside part is of white color. Sometimes I eat momo in Naya Thimi Bhaktapur. I used to eat momo many times but because of the coronavirus and lockdown, I cannot eat momo. l don’ t go anywhere in lockdown.
गाई हाम्रो राष्ट्रिय जनावर हो । गाई घरपालुवा जनावर हो । यसका दुईवटा आँखा, दुईवटा कान हुन्छन् । यसका चारवटा खुट्टा हुन्छन् । यसको एउटा पुच्छर, मुख र नाक हुन्छ । गाईले दूध दिन्छ । दूधबाट दही, मोही, घिउ, पनिर आदि बनाउन सकिन्छ । गाईको दूध मिठो र पोषिलो हुन्छ । गाईको दूधले धेरै फाइदा गर्छ । बच्चा केटाकेटी र बुढाबढीले दूधको सेवन दिनहुँ गर्नुपर्छ । गाईले घाँस, पराल, कुँडाे खान्छ । गाईले गोबर र गहुँत दिन्छ । गोबर र गहुँत मलका रूपमा खेतबारीमा हालेर अन्न उब्जाउन सकिन्छ । गाईलाई तिहारमा पूजा गरिन्छ ।
Tihar is one of the greatest festivals of Nepal. This festival is also known as Depawali. It is celebrated as the symbol of prosperity and love between brothers and sisters. It is celebrated for 5 days. The first day is called Kag Tihar. The crow is supposed to be the messenger of Yama. People worship and feed the crow on this day. The second day is Kukur Tihar. People worship dogs by offering them garlands and feeding them delicious foods. The third day is called the Gai Tihar. The cow is supposed to be the incarnation of Laxmi. People worship cows by giving them garlands and good food. In the evening every house is full of light ,and makes Rangoli .Children and Young people play with fire-crackers. They perform Deusi Bhailo by visiting every door, singing songs, dancing and collecting money, fruits and sweets. In every house people make sweets and delicious foods. Every house is decorated with colourful lights and lamps to welcome the goddess Laxmi .The fourth day is the ox festival. Oxen are worshipped and fed good food. The fifth day is the most important day, Bhaitika.On this day, sisters put Tikka to their brothers and wish them a long life. They also offer sweets, fruits,drinks and delicious foods and brothers offers presents and money to their sisters.
मेराे घर कपनमा छ । मेरो घरको बाहिरपट्टि रातो रङ लगाएको छ । मेरो घर तीन तल्लाको छ । म सबैभन्दा माथिको तल्लामा बस्छु । मेराे घर पूर्वतिर फर्किएको छ । बिहान सूर्य उदाउँदा धेरै राम्रो देखिन्छ । मेराे घर सफा र उज्यालो छ । हामी सबै परिवारका सदस्य मिलेर घर सफा गर्छौँ । मेराे घरका कोठाहरू पनि धेरै राम्रा छन् । मलाई मेराे घर धेरै मन पर्छ ।
Tihar is the second biggest festival celebrated after Dashain. We celebrate this festival for 5 days. We make rangoli and play deusi bhailo. Tihar is known as the festival of lights and flowers. We worship crow, dog, goddess Laxmi, cow and brothers. We also play with fire crackers. In this Tihar I did lots of fun.The first day was kaag tihar in kaag tihar I did puja of kaag by giving delicious food and prasad. On the second day of tihar was kukur tihar and laxmi puja on same day. In morning I did puja of kukur by putting tika and mala and I gave delicious foods, in evening I made rangoli and did puja of goddess laxmi. On the third day of tihar was Gai and ox tihar.My grandmother put tika and gave grasses to Gaiand ox . The fourth day was Bhai tika. I did puja of my brother by putting tika of seven colors and mala of makhamali flowers. I also bought toys as gift for my little brother. This year according to the tithi we celebrated tihar for four days only. I ate delicious foods.In this tihar I enjoyed a lot.
मेरो देश नेपालको झन्डा अरू देशकोभन्दा फरक छ । नेपालको झन्डा दुईवटा त्रिकोण मिलेर बनेको छ । नेपालको झन्डाको रङ रातो, निलो र सेतो छ । झन्डाको भुइँ रातो रङको छ । झन्डाको बिचमा सेतो रङको सूर्य र चन्द्रमा छ । झन्डाको किनारमा निलो रङ छ । हामीहरूले हाम्रो देशको झन्डालाई माया र इज्जत गर्नुपर्छ ।
Everything which we are surrounded by is called the environment. The environment is very important for every human being. All living and nonliving beings come under the environment. If we keep our environment clean then we can live a healthy life. Cutting trees and throwing garbage everywhere can make our environment dirty. A polluted environment gives birth to diseases and viruses. It is our duty to make the environment clean. The environment can be saved by planting trees and making it pollution-free. We can get fresh air if our environment is clean.
मलाई मन पर्ने फलफूल आँप हाे । आँपको स्वाद मिठो हुन्छ । आँप पहेँला र हरिया रङका हुन्छन् । पाकेका आँप पहेँला हुन्छन् । काँचो आँप हरियो हुन्छ । काँचो आँप अमिलो हुन्छ । काँचो आँपको अचार पनि खाइन्छ । पाकेको आँप रसिलो र गुलियो हुन्छ । आँप गर्मी मौसममा पाइन्छ । मलाई आँप धेरै मन पर्छ । आँपमा भिटामिन पनि हुन्छ । आँपले हाम्रो शरीरमा फाइदा पनि पुर्याउँछ ।
Hello Everyone!
I am writing about my brother.
My brother’s name is Sushant Sitaula.
He is my elder brother.
He is thirteen years old.
He studies in class seven.
His school’s name is United School.
He is just like my friend.
We read and write together.
He helps me in my studies.
We enjoy playing together.
I love my brother very much.