Logo

Student Corner

मेराे घर

Written by: Samman Guragain - 2030037, Grade II

Posted on: 25 November, 2020

मेराे घर कपनमा छ । मेरो घरको बाहिरपट्टि रातो रङ लगाएको छ । मेरो घर तीन तल्लाको छ । म सबैभन्दा माथिको तल्लामा बस्छु । मेराे घर पूर्वतिर फर्किएको छ । बिहान सूर्य उदाउँदा धेरै राम्रो देखिन्छ । मेराे घर सफा र उज्यालो छ । हामी सबै परिवारका सदस्य मिलेर घर सफा गर्छौँ । मेराे घरका कोठाहरू पनि धेरै राम्रा छन् । मलाई मेराे घर धेरै मन पर्छ ।