साग धेरै प्रकारका हुन्छन् ।मलाई साग खान मन पर्छ । म सधैँ साग खान्छु । साग खाँदा आँखा तेजिलो हुन्छ । सागमा भिटामिन हुन्छ। साग माटोमा फल्छ । साग रोटी र भातसँग खाँदा मिठो हुन्छ । मलाई चम्सुरको र तोरीको साग मन पर्छ । सागमा किरा पनि हुन्छ । सागलाई केलाउनुपर्छ । केलाएपछि पखाल्नुपर्छ अनि काट्नुपर्छ । सागलाई पकाउनुपर्छ । मसिनो पारेर काटेर पकाएकाे साग खाँदा मिठो हुन्छ ।
Lion is my favorite animal.
Lion lives in the jungle.
Lions are a dangerous wild animal.
It is brown and a little blackish in color.
Male lion has thick and long hair around its neck.
It is called mane.
Young lions are called cubs.
Lions are brave animals.
Lions live and hunt together.
The lion hunts other animals and eats their flesh.
It has strong paws to hunt other animals.
Lions have a great capacity of hunting so lions are called the king of the jungle.
मेरी आमको नाम बैजन्ती कार्की हो। उहाँ धेरै मिहिनेत हुनुहुन्छ। उहाँ मलाई धेरै माया गर्नुहुन्छ। उहाँ धेरै
स्वादिष्ट खाना बनाउनुहुन्छ। उहाँले घर सम्हाल्नुहुन्छ। मलाई चोट लाग्यो भने औषधी लगाइदिनुहुन्छ।
म रुँदा मलाई फकाउनुहुन्छ। आमाविनाकाे घर अधुरो हुन्छ। आमा सबैको जिन्दगीमा हुँदैन त्यसैले जसकाे आमा हुनुहुन्छ। उनीहरूले आमालाई सम्मान र इज्जत गर्नुपर्छ । आमालाई सहयाेग गर्नुपर्छ। आमाकाे हेरविचार गर्नुपर्छ ।
आमालाई माया गर्नुपर्छ।
Winter is a cold season. So people wear warm clothes like jackets, hoodies, sweaters, overcoats, coats, socks, etc in winter. People drink hot water, hot chocolate, coffee, hot soup, hot lemon, in winter. Our school gives us 10-15 days of winter vacation in winter. We can go on a picnic in winter. Our skin gets dry in winter. So we take care of our body. When we stay at home we can use the heater safely. On a sunny day, we can get heat from the sun. Winter is the season of healthy fruits like orange, kiwi, pomegranate, and green leafy vegetables like spinach, carrot, cauliflower, broccoli, etc. Christmas, English New Year, Maghe Sankranti and Saraswati pooja fall in the winter season. I like the winter season.
मेराे नाम लिवाना हाे । म कक्षाा ३ मा पढ्छु ।आज म मेराे बुबाले चलाउनु भएकाे पसलकाे बारेमा लेख्दै छु । मेरो बुबाको हार्डवेयर पसल छ। याे चाबहिलकाे गाेपीकृष्ण हलपछाडि छ । यहाँ सिमेन्ट, रङ, किल्ला, पाइप, झाडु कुचो,डोको, डोरी,कुटो, कोदालो पाइन्छन् । यहाँ कास्टिङ सोडा, धारा र धाराका सामानहरू पनि पाइन्छन् । ढलान किला, ऐना, सेतो सिमेन्ट, इनामेल,ढलान तार, पानी टेप जस्ता सामानहरू पाइन्छन् । रङ लगाउने बुरुस, रोलर पनि पाइन्छन् । यहाँ साबेल, ज्याबेल, पिग, घन्टी पाइन्छन् । रङ बुबा आफैँले तयार गर्नुहुन्छ। पसलमा मेरी आमा पनि बस्नुहुन्छ। कहिलेकाहीँ म पनि पसलमा जान्छु । कोरोनाको कारण आजभोलि पसलमा मन्दी लागेको छ। त्यसैले आमा र म घरमा नै बस्छौँ l
Water is our life. Without water, we cannot survive. We are made from water. We drink water to survive. Water is important for human beings, plants, animals, etc. We grow crops from water. We wash clothes with water. It is colorless. Every day I drink water. We bath from the water. We wash some machines from water. If human beings, plants and animals do not get water, they will die. We get water from many resources. The types of resources are rain, river, tap, tank, tubes, etc.
मेरो दराज राम्रो छ । मेरो दराज गाढा निलो रङको छ । यसकाे बाहिरपट्टि विभिन्न आकारका ताराहरूका चित्रहरू छन् । यसमा तीनवटा खण्डहरू छन् । यो दराज मलाई मेरी मामुले किनिदिनु भएको हो । यो दराजमा म र मेरी बहिनीका लुगाहरू राख्छाैँ । मेरो दराजमा मैले गितार र पियानाे पनि राखेको छु । मेरो दराज मलाई धेरै मन पर्छ । यसमा मेरा सामानहरू सुरक्षित रहन्छन् ।
Nepal is a small country between India and China. Nepal has the highest mountain in the world. Mount Everest is the most popular place in Nepal. There are also many other beautiful places like Pokhara, Kalinchowk, Chitwan, Muktinath. There are also beautiful rivers flowing all over Nepal.Nepal has a unique flag that is triangular in shape. It has a red, blue, and white color with sun and moon in the flag. I love our national flag.Nepal is also popular for festivals. We celebrate Dashain, Tihar, Holi, Teej, etc. We have so much fun in celebration of festivals. Nepal is also famous for rafting, boating, bungy jumping, paragliding, etc. I love my country Nepal and I am proud to be a Nepali.
मेरो परिवारमा चार जना सदस्य हुनुहुन्छ । मेरो परिवारमा म, आमा, बुबा र मेरा काका हुनुहुन्छ । हामी परिवारमासँगै मिलिजुली बस्छाैँ । हामी एकअर्कालाई सहयोग गर्छौँ । म आमालाई भान्सामा खाना पकाउन, कोठा सफा गर्न सहयोग गर्छु । आमाले पनि मलाई मेराे पढाइमा सहयाेग गर्नुहुन्छ । मेरो बुबा अफिस जानुहुन्छ । बुबाले पनि हामीलाई सहयोग गर्नुहुन्छ । हामी कहिलेकाहीँ बिदामा घुम्न पनि जान्छौं । हामी बजारबाट हाम्रो घरलाई चाहिने सामान किनेर ल्याउँछौँ । हामी परिवारमा रमाएर बसेका छौँ।
Food is very important for every living being in order to live. Food gives us lives. It provides nutrition, vitamins, and required minerals. Our body cannot survive without food. Food is essential to carry out daily work. We need to eat healthy food for a healthy lifestyle. Unhygienic food causes different diseases. Kids mostly like to eat fast and processed foods which is not good for their health. Energy comes from different types of foods. We need energy for every activity, so we must consume especially protein-based food. During the festive season, we can see many yummy foods. I love eating different types of food and my favorite food is chicken.
मलाई हिमाल असाध्यै मन पर्छ । आकाशमा छाेएका जस्ता देखिने सेता हिमालमा सूर्यको किरण पर्दा निकै राम्रा देखिन्छन् । नेपालकाे उत्तरतिर धेरै हिमालहरू छन् । विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा हाम्रै देश नेपालमा छ । नेपालमा धेरै हिमालहरू छन् । हिमालले हाम्रो देशलाई सुन्दरता बढाएको छ । हिमालमा सधैँ हिउँ पर्छ । हिउँसँग खेल्दा रमाइलो हुन्छ । हिमालमा सधैँ चिसो हुन्छ । हिमालको हिउँ पग्लेर नदीनाला खोला झरना आदि बन्छ ।
The quiz is very important for us and our teachers. Our teachers ask so many questions. It helps teachers to find out if we have read the book or not. We play the quiz in our classroom. We have to ask different questions. We can also play with our parents and friends. While playing a quiz, we divide the team and also put the names of each team. The quiz is fun to play.