Logo

Student Corner

मेरो दराज

Written by: Sakrit Sigdel - 2030035, Grade II

Posted on: 03 December, 2020

 मेरो  दराज राम्रो छ । मेरो  दराज गाढा निलो रङको छ । यसकाे बाहिरपट्टि विभिन्न आकारका ताराहरूका चित्रहरू छन् । यसमा तीनवटा खण्डहरू छन् । यो दराज मलाई मेरी मामुले किनिदिनु भएको हो । यो दराजमा म र मेरी बहिनीका लुगाहरू राख्छाैँ । मेरो दराजमा मैले गितार र पियानाे पनि राखेको छु । मेरो दराज मलाई धेरै मन पर्छ । यसमा मेरा सामानहरू सुरक्षित रहन्छन् ।