Logo

Student Corner

मेरो परिवार

Written by: Ridika Gurung - 2030032, Grade II

Posted on: 02 December, 2020

 मेरो परिवारमा चार जना सदस्य हुनुहुन्छ । मेरो परिवारमा म, आमा, बुबा र मेरा काका हुनुहुन्छ ।  हामी परिवारमासँगै मिलिजुली बस्छाैँ । हामी एकअर्कालाई सहयोग गर्छौँ । म आमालाई भान्सामा खाना पकाउन,  कोठा सफा गर्न सहयोग गर्छु । आमाले पनि मलाई मेराे पढाइमा सहयाेग गर्नुहुन्छ । मेरो बुबा अफिस जानुहुन्छ । बुबाले पनि हामीलाई सहयोग गर्नुहुन्छ । हामी कहिलेकाहीँ बिदामा घुम्न पनि जान्छौं । हामी बजारबाट हाम्रो घरलाई चाहिने सामान किनेर ल्याउँछौँ । हामी परिवारमा रमाएर बसेका छौँ।