Logo

Student Corner

मेरी आमा

Written by: Nitika Kapali - 2029019, Grade III

Posted on: 07 December, 2020

मेरी आमको नाम बैजन्ती कार्की हो। उहाँ धेरै मिहिनेत हुनुहुन्छ। उहाँ मलाई धेरै माया गर्नुहुन्छ। उहाँ धेरै
स्वादिष्ट खाना बनाउनुहुन्छ। उहाँले घर सम्हाल्नुहुन्छ। मलाई चोट लाग्यो भने औषधी लगाइदिनुहुन्छ।
म रुँदा मलाई फकाउनुहुन्छ। आमाविनाकाे घर अधुरो हुन्छ। आमा सबैको जिन्दगीमा हुँदैन त्यसैले जसकाे आमा हुनुहुन्छ। उनीहरूले आमालाई सम्मान र इज्जत गर्नुपर्छ । आमालाई सहयाेग गर्नुपर्छ। आमाकाे हेरविचार गर्नुपर्छ ।
आमालाई माया गर्नुपर्छ।