मेरो विद्यालयको नाम डियरवाक सिफल सेकेन्डरी स्कुल हाे । याे काठमाडौँको सिफलमा छ । मेरो कक्षामा धेरै साथीहरू छन् । मेरो विद्यालयमा धेरै कक्षाकोठाहरू छन् । यहाँ पढाइ हुने कक्षाकाेठाका साथै सङ्गीत कक्ष, नाटक कक्ष, योग कक्ष आदि रहेका छन् । मेरो विद्यालयमा खेल्ने चौर पनि छ । खेल्ने चौरमा खेल सामग्रीका साथै पिङ पनि छ ।
There are different types of plants.
Some are very big and some are very small.
My favorite plant is Rhododendron.
Rhododendron is a flowering plant.
Rhododendron is our country’s national flower.
It is a medium-sized plant.
It is found in a hilly region.
म चितवन घुम्न गएकी थिएँ । हामी सबै परिवार सँगै गएका थियौँ । पहिला म चितवनको गाउँ गएँ । त्यहाँ मैले धेरै जनावरहरू देखेँ । मैले घरमा आएर हजुरबा र हजुरआमालाई ढोगेँ । चितवनमा धेरै घुमेपछि मैले त्यहाँ आराम पनि गरेँ । चितवन रमाइलो रहेछ । प्रकृतिले आशीर्वाद दिएको यो ठाउँमा पर्यटकहरूले भरिभराउ रहेको पाएँ । चितवनमा भएका जङ्गली जनावर हेर्दा मलाई निकै रमाइलो लाग्यो । जमिनहरू सम्म परेका थिए । चितवन राष्ट्रिय निकुञ्ज घुम्दा र जनावरहरूलाई नजिकबाट हेर्न पाउँदा मलाई निकै आनन्द भयो ।
मेराे देशकाे नाम नेपाल हाे । नेपाल चारैतिर हरिया वनजङ्गल तथा पहाडले घेरिएको सुन्दर हाे । यो देश मलाई प्राणभन्दा पनि प्यारो छ । गौतम बुद्धको जन्मस्थल नेपालकै लुम्बिनी भन्ने ठाउँमा भएको हो । मेरो देश नेपाल शान्त र विशाल छ । प्रकृतिले भरिपूर्ण मेरो देश मलाई असाध्यै मन पर्छ । यहाँका खोलानालाहरूमा सफा पानी बग्छन् । यसले पनि नेपालको सुन्दरता अझै बढाएको छ । नेपालमा संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा छ । सगरमाथाले पनि हाम्रो देशको गौरव बढाएको छ ।
My grandfather is the head of the family. My mother is a housewife. My father is a business person. I have a joint family. All the family members are caring and supportive. My family teaches us good habits and helps me in my studies. We celebrate festivals and functions together. We visit temples, hotels, picnic and also villages altogether. I love my family.
हाम्रो सौर्य मण्डल मिल्की वे नामको आकाश गंगामा पर्दछ । हाम्रो सौर्य मण्डलमा नाैवटा ग्रहहरू छन् । पृथ्वी सौर्यमण्डलको एउटा ग्रह हो । सबै ग्रहहरूले सूर्यको परिक्रमा गर्दछन् । हाम्रो पृथ्वीले सूर्यको कक्षमा परिक्रमा गर्न एक वर्ष ३६५ दिन लाग्दछ । सूर्यबाट सबैभन्दा नजिकको ग्रह बुध हो भने सबैभन्दा टाढाकाे ग्रह वरुण हाे । बृहस्पति सबैभन्दा ठुलाे ग्रह हाे । मलाई ग्रहहरूको बारेमा अध्ययन गर्न मन पर्छ ।
My favorite animal is Cow. The cow is a domestic animal. The cow is our national animal. It has a large body. It has four legs. It has two big eyes. It has two ears. It has two horns. It has one tail. The cow is a very useful animal. The cow eats green grass. It gives us milk. I like milk. cows are of different colors. I like the cow.
पानी तरल पर्दाथ हो । पानी हामी सबैलाई चाहिन्छ । पानीले हामी खाना पकाउँछाैँ । पानी हामी पिउँछौँ । पानीले हामी घर सफा गर्छौँ । पानीले हामी लुगा धुन्छौँ । पानीले हामी नुहाउँछाैँ । पानी हामी बोटबिरुवामा हाल्छौँ । गाईले पानी खान्छ । माछा पनि पानीमा बस्छ । मानिसहरूलाई पनि पानी चाहिन्छ । पानी सबैलाई चाहिन्छ । पानी भएन भने हामी बाँच्न पनि सक्दैनाैँ । त्यसैले पानीको सदुपयोग गर्नुपर्छ । सफा पानी, तताएर, छानेर खानुपर्छ ।
Hello Everyone! Today I am writing about my neighborhood. I live in Gaurighat. In my neighborhood, there are many friendly people. They work in different places. Some are officers, musicians, businesspeople, hoteliers, nurses, teachers, and many others. My favorite neighbor is a nurse because she takes care of sick people. We all live happily.
‘बाबालाई ढिलो भो’ कथा पढेर मलाई धेरै रमाइलो लाग्यो । यस कथामा ८ बजिसकेकाे हुन्छ । बाबालाई अफिस जान ढिलाे भइरहेको हुन्छ । बाबा हतार हतार उठ्नुहुन्छ । बाबाले हतार हतार दाँत माझ्नुहुन्छ । हतार हतार मुख धुनुहुन्छ र लुगा लगाउनुहुन्छ । दिदीले बाबाको घडीले ल्याइदिनुहुन्छ । आमाले बाबाको लागि नास्ता तयार गरेर मद्दत गर्नुहुन्छ । यस कथाकी नानी पनि बाबालाई मद्दत गर्न चाहन्छिन् । उनले बाबालाई कसरी मद्दत गर्न सकिन्छ भन्ने साेच्छिन् । उनले बाबाको खानेकुरा खाइदिएर बाबाको मद्दत गर्न सक्ने कुरा थाहा पाउँछिन् ।