Logo

Student Corner

चितवन घुमघाम

Written by: Aarika Jha - 31003, Grade III

Posted on: 02 June, 2021

म चितवन घुम्न गएकी थिएँ । हामी सबै परिवार सँगै गएका थियौँ । पहिला म चितवनको गाउँ गएँ ।  त्यहाँ मैले धेरै जनावरहरू देखेँ । मैले घरमा आएर हजुरबा र हजुरआमालाई ढोगेँ । चितवनमा धेरै घुमेपछि मैले त्यहाँ आराम पनि गरेँ । चितवन रमाइलो रहेछ । प्रकृतिले आशीर्वाद दिएको यो ठाउँमा पर्यटकहरूले भरिभराउ रहेको पाएँ । चितवनमा भएका जङ्गली जनावर हेर्दा मलाई निकै रमाइलो लाग्यो । जमिनहरू सम्म परेका थिए । चितवन राष्ट्रिय निकुञ्ज घुम्दा र जनावरहरूलाई नजिकबाट हेर्न पाउँदा मलाई निकै आनन्द भयो ।