Logo

Student Corner

हाम्रो सौर्यमण्डल

Written by: Aaron K.C - 31004, Grade III

Posted on: 31 May, 2021

हाम्रो सौर्य मण्डल मिल्की वे नामको आकाश गंगामा पर्दछ । हाम्रो सौर्य मण्डलमा नाैवटा  ग्रहहरू छन् । पृथ्वी सौर्यमण्डलको एउटा ग्रह हो । सबै ग्रहहरूले सूर्यको परिक्रमा गर्दछन् । हाम्रो पृथ्वीले सूर्यको कक्षमा परिक्रमा गर्न एक वर्ष ३६५ दिन लाग्दछ । सूर्यबाट सबैभन्दा नजिकको ग्रह बुध हो  भने सबैभन्दा टाढाकाे ग्रह वरुण हाे  । बृहस्पति सबैभन्दा ठुलाे ग्रह हाे । मलाई ग्रहहरूको बारेमा अध्ययन गर्न मन पर्छ ।