डाँफे हाम्रो देश नेपालको राष्ट्रिय चरा हो । डाँफे विभिन्न रङमा पाइन्छन् । डाँफे पखेटाले उड्छ । डाँफेका दुईवटा आँखा हुन्छन् । डाँफे उडेर जताततै पुग्न सक्छ । डाँफेले चारो खान्छ । डाँफेको टाउकोमा सिउर पनि हुन्छ । त्यसलाई कल्की भनिन्छ । डाँफेको एउटा चुच्चो हुन्छ । डाँफे चुच्चाेले खानेकुरा खान्छ । डाँफे हिमालमा बस्दछ । डाँफेलाई नौरङ्गी चरो पनि भनिन्छ । डाँफे मलाई मन पर्ने चरा हो ।
पानी हाम्रो जीवनमा महत्त्वपूर्ण कुरा हो । पानीबिना हामी बाँच्न सक्दैनौँ । पानी पिउनको लागि प्रयोग हुन्छ । पानीले हामी घर सफा गर्छौँ, नुहाउँछाैँ, लुगा धुन्छाैँ । पानी हामी अरु पनि विभिन्न काममा प्रयोग गर्छाैँ । पानीबाट बिजुली निकाल्न सकिन्छ । पानी बोट बिरुवालाई पनि चाहिन्छ । पानी जनावर र चराहरू लाई पनि चाहिन्छ । पानी सबैका लागि चाहिने भएकाले नै पानी हाम्रो हाम्रो जीवन हो ।
मेरो घर राम्रो छ । मेरो घर सफा छ । मेरो घरमा धेरै कोठाहरू छन् । हाम्रो घरमा बाआमा, भाइ र म बस्छौँ । घर नहुँदा हामीलाई गार्हाे हुन्छ । घरलाई हामीले माया गर्नुपर्छ । घरले पनि हामीलाई सुरक्षा दिन्छ । घर हाम्रो लागि महत्त्वपूर्ण कुरा हो । सबै मानिसलाई घर चाहिन्छ । घर मानिसलाई मात्र नभएर जनावर र चराहरूलाई पनि चाहिन्छ । सबैजना मिलेर घर सफा गर्नु पर्छ ।
My mother is my best friend. My mother's name is Surakshya Shrestha. She is very beautiful. She wakes up early in the morning. She cooks us delicious food. I love cheese momo and Chicken momo, Meat ball, Rice and black daal made by my mother. She helps me to do my homework. She also plays with me. She takes care of the family. I love my mother very much and she loves me too.
जाडो मौसममा चिसो हुने गर्दछ । जाडो मौसम हेमन्त ऋतुमा पर्दछ । जाडो मौसममा हिमाली क्षेत्रमा झन् जाडो हुन्छ । हिमालमा हिउँ पर्दछ । काठमाडौँमा पनि निकै चिसो हुन्छ । मलाई हिउँ खेल्न मन लाग्छ तर चिसो लाग्ला भन्ने डर पनि लाग्छ । हामीले चिसो बाट बच्न न्यानो कपडा लगाउनुपर्छ । तातो खानेकुरा खानुपर्छ । भिटामिन सि पाइने खानेकुरा जस्तै ः सुन्तला, मौसम आदि घाममा बसेर खानुपर्छ । हामीले पानी पनि प्रशस्त पिउनुपर्छ ।
My country's name is Nepal. It is a small country. It is a beautiful country. Kathmandu is the capital city of Nepal. Our national animal is the cow. Our national bird is Lophophorus. The national weapon is Khukuri. The national flower is Rhododendron. We love each other. We help each other. Nepal has so many villages and some cities. Our national language is Nepali. The national anthem of Nepal is"SayauThunga Phool Ka Hami". Nepal is a famous country all over the world. I love my country very much.
I have a pet rabbit. The color of my pet is white. It has pink eyes. I love my pet very much. I like to play with my pet. My pet has big ears. My pet loves to eat carrots. I keep my pet next to me while watching television. My pet also watches the television.
पुस्तकहरू राख्ने ठाउँलाई पुस्तकालय भनिन्छ । पुस्तकालयमा विभिन्न किसिमका पुस्तकहरू हुन्छन् । पुस्तकालयमा गएर आफूलाई मन पर्ने किताब पढ्न पाइन्छ । मेरो विद्यालयमा पनि पुस्तकालय छ । त्यहाँ विभिन्र किसिमका धेरै पुस्तकहरू छन् । हामी शिक्षिकाहरूसँग पुस्तकालयमा गएर आफूलाई मन पर्ने किताब पढ्छाैँ । पुस्तकालयमा हो-हल्ला गर्न पाइँदैन । पुस्तकालय शान्त र सफा हुनुपर्छ । मलाई पुस्तकालयमा गएर नयाँ-नयाँ किताबहरू पढ्न मन पर्छ ।
Books are very useful to us. Books are our best friend. There are different types of books. We can read it to get different types of knowledge. In school, we get to read different types of books like Science, Maths, English, Social, Nepali and Sanskrit. My favourite book is English. I love to read stories in English books. Book guide us. We can learn many things from books. We can get our answers from it. We must make a habit of reading books. Reading books makes us more confident and intelligent so I love to read books.
सुगा एक प्रकारको चरा हो । यो हरियो रङको हुन्छ । सुगाको चुच्चो रातो हुन्छ । सुगा आकाशमा उड्छ । सुगालाई हामी घरमा पनि पाल्न सक्छौँ । सुगालाई मानिसहरू पिँजरामा राख्छन् । सुगा मानिसजस्तै बाेल्न सक्छ । मानिसहरूले बोल्न सिकाएपछि मात्र सुगा बोल्छ । सुगाहरू बाठा हुन्छन् । सुगाको जिउमा पखेटा, खुट्टा, आँखा हुन्छन् । सुगाले चाराे खान्छ । सुगा निकै राम्रो हुन्छ । मलाई सुगा धेरै मन पर्छ ।
Personal hygiene means to maintain cleanliness of our body. I always maintain my personal hygiene. We should brush our teeth and take a bath everyday. Personal hygiene is very important. If we ignore personal hygiene, we will fall sick. We should maintain our personal hygiene. Good hygiene habits remove bacteria from our body. Good habits are also important to keep ourselves fit.