Logo

Student Corner

मेरो देशको

Written by: Ridika Gurung - 31024, Grade III

Posted on: 01 June, 2021

मेराे देशकाे नाम नेपाल हाे । नेपाल चारैतिर हरिया वनजङ्गल तथा पहाडले घेरिएको सुन्दर हाे । यो देश मलाई प्राणभन्दा पनि प्यारो छ । गौतम बुद्धको जन्मस्थल नेपालकै लुम्बिनी भन्ने ठाउँमा भएको हो । मेरो देश नेपाल शान्त र विशाल छ । प्रकृतिले भरिपूर्ण मेरो देश मलाई असाध्यै मन पर्छ । यहाँका खोलानालाहरूमा सफा पानी बग्छन् । यसले पनि नेपालको सुन्दरता अझै बढाएको छ । नेपालमा संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा छ । सगरमाथाले पनि हाम्रो देशको गौरव बढाएको छ ।