Logo

Student Corner

पानी

Written by: Saanvi Shrestha - 32015, Grade II

Posted on: 30 May, 2021

पानी तरल पर्दाथ हो । पानी हामी  सबैलाई चाहिन्छ ।  पानीले हामी खाना पकाउँछाैँ । पानी हामी पिउँछौँ । पानीले हामी घर सफा गर्छौँ ।  पानीले हामी लुगा धुन्छौँ । पानीले हामी नुहाउँछाैँ । पानी हामी बोटबिरुवामा हाल्छौँ ।  गाईले पानी खान्छ । माछा पनि पानीमा बस्छ । मानिसहरूलाई पनि पानी चाहिन्छ । पानी सबैलाई चाहिन्छ । पानी भएन भने हामी बाँच्न पनि सक्दैनाैँ । त्यसैले पानीको सदुपयोग गर्नुपर्छ । सफा पानी, तताएर, छानेर  खानुपर्छ ।