Logo

Student Corner

मेरो विद्यालय

Written by: Sarvani Manandhar - 32016, Grade II

Posted on: 03 June, 2021

मेरो विद्यालयको नाम डियरवाक सिफल सेकेन्डरी स्कुल हाे । याे काठमाडौँको सिफलमा छ । मेरो कक्षामा धेरै साथीहरू छन् । मेरो विद्यालयमा धेरै कक्षाकोठाहरू छन् । यहाँ पढाइ हुने कक्षाकाेठाका साथै सङ्गीत कक्ष, नाटक कक्ष, योग कक्ष आदि रहेका छन् । मेरो विद्यालयमा खेल्ने चौर पनि छ । खेल्ने चौरमा खेल सामग्रीका साथै पिङ पनि छ ।