Logo

Student Corner

नेपाल

Written by: Praneesha Shrestha - 31017, Grade III

Posted on: 17 June, 2021

हाम्रो देश नेपाल हाे । हाम्राे देश अरू देशहरूभन्दा फरक छ ।  नेपालको झन्डा पनि अरू देशहरूको झन्डाभन्दा फरक छ। नेपालको झन्डा त्रिकोणीय आकारकाे छ। नेपालको झन्डामा  चन्द्र र सूर्य अङ्कित छ । नेपालको राष्ट्रिय चराको नाम डाँफे हाे । नेपालको झन्डाको रङ रातो र यसकाे किनारा निलो रहेको छ । नेपालमा विभिन्न भाषा भाषिका मानिसहरू बसोबास गर्ने गर्दछन् । नेपालमा धेरै नदिनालाहरू छन् । नेपालमा सर्वोच्च शिखर सगरमाथा रहेको छ । नेपालीहरू वीर  पनि छन् ।