Logo

Student Corner

वातावरण

Written by: Samip Khadka - 32024, Grade II

Posted on: 14 June, 2021

हाम्रो वरपर रहेका सम्पूर्ण सजीव र निर्जीव वस्तुलाई नै वातावरण भनिन्छ । हामीले हाम्रो वातावरणलाई सफा र स्वच्छ राख्नुपर्छ । हामीले हाम्राे वातावरणमा भएका बोट बिरुवाबाट अक्सिजन लिएर सास फेर्छाैँ ।  त्यसैले पनि वातावरणलाई प्रदूषित हुन दिनुहुँदैन । वातावरणको संरक्षण गर्नुपर्छ । फोहोर मैला  जथाभावी फाल्नु हुँदैन । नचाहिने वस्तुलाई आगो लगाउनाले  वायु प्रदूषण भएर वातावरण बिग्रन्छ । यसले हाम्रो स्वास्थ्यलाई बिगार्छ । हामीले बाेटबिरुवा जाेगाउनुपर्छ । खाेलानाला फाेहाेर बनाउनु हुँदैन ।  हामीले वातावरणको संरक्षण गर्नुपर्छ ।