Logo

Student Corner

फोहोरमैला

Written by: Himamsu Bal - 31009, Grade III

Posted on: 16 June, 2021

हामीले फोहोरमैला जताततै फाल्नुहुँदैन । प्लास्टिकलाई  पनि जताततै फाल्नुहुँदैन । केही फाेहाेरहरूलाई खाल्डो खनेर पुर्नुपर्छ । केही फोहोरहरूलाई हामीले मल बनाएर पनि पुनः प्रयोग गर्न सक्छौँ । फोहोरलाई जताततै फालेमा हामी बिरामी हुन्छौँ । हामीले  फोहोरहरू जलाउन हुँदैन । फोहोर जलाएमा वातावरण प्रदूषण हुन्छ । हामीले फोहोर जम्मा गरेर फोहोर निश्चित ठाउँमा फाल्नुपर्छ ।