Logo

Student Corner

मेरो विद्यालय

Written by: Aava Dangol - 32003, Grade II

Posted on: 21 June, 2021

मेरो विद्यालयको नाम सिफल सेकेन्डरी स्कुल हाे । यो स्कुल सिफलमा छ । मलाई स्कुल जान धेरै मन पर्छ ।  तर अहिले कोरोनाको कारणले गर्दा हामी स्कुल जान पाएका छैनौँ । मलाई मेरा शिक्षक शिक्षिकाहरूसँग भेट्न मन लागेको छ । साथीहरूसँग स्कुलमासँगै खेल्न मन लागेको छ । काेराेना बढिरहेको हुँदा हामी अनलाइन कक्षा पढ्छाैँ । घरमै बसेर पढ्दा साथीहरूसँग भेट नहुने रहेछ । साथीहरूसँग कुराकानी गर्न पनि हामीलाई सम्भव छैन । अब छिट्टै स्कुल खुलाेस् । स्कुलमा सबै जनासँग भेट गर्न पाइयोस् ।