Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Upanshu Raj Ghimire - 36038, Grade I

Posted on: 22 October, 2024

रो नाम उपांशुराज घिमिरे हो । म बाफलमा बस्छु । मलाई निलो रङ मन पर्छ ।  मलाई घुम्न जान मन पर्छ । म कक्षा १ मा पढ्छु । म सिफल स्कुलमा पढ्छु । म छ वर्षको भएँ । मेरो बुबाको नाम उपहारराज घिमिरे हो । मेरो बुबा ३८ वर्षको हुनुभयो । मेरो बुबा अफिसमा काम गर्नुहुन्छ । मेरी आमाको नाम पूजा वाग्ले हाे । उहाँ ३१ वर्षकी हुनुभयो । मेरी आमा अफिसमा काम गर्नुहुन्छ । म धेरै पढ्छु।