Logo

Student Corner

मेरो देश

Written by: Rihan Bogati - 34035, Grade III

Posted on: 03 October, 2024

मेरो देशको नाम नेपाल हो। मेरो देश नेपाल प्राकृतिक सौन्दर्य र संसाधनमा धनी छ। नेपाल एसियामा भारत र चीन बीचमा अवस्थित छ। नेपालमा तीन भौगोलिक क्षेत्र छ। नेपाललाई हिमाल, पहाड र तराई गरी तीन भागमा विभाजन गरिएको छ । नेपाललाई  सगरमाथाको देश भनेर पनि चिनिन्छ। नेपालका मुख्य नदीहरू गण्डकी, कोशी र कर्णाली हुन्।