Logo

Student Corner

राम मन्दिर

Written by: Anaya Parajuli - 34043, Grade III

Posted on: 22 October, 2024

म प्रत्येक शनिबार राम मन्दिर जान्छु । म शनिबार बिहानै उठ्छु । अनि बुबा र दाइसँग जान्छु । राम मन्दिर मेरो घरबाट नजिकै छ। म मन्दिर गएर पूजा गर्छु । मलाई राम मन्दिर जान रमाइलो लाग्छ । मन्दिरमा खेल्न पनि मिल्छ । हामी लुकामारी खेल्छौँ । हामी झरेको रुद्राक्ष पनि टिप्छौँ । राम मन्दिर घुम्न साह्रै रमाइलो हुन्छ ।