Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Subhaa Tamang - 36037, Grade I

Posted on: 03 October, 2024

मेरो नाम शुभा तामाङ हो । म सानो ठिमीमा बस्छु । म कक्षा एकमा पढ्छु । मलाई रातो रङ मन पर्छ। मलाई मःम खान मन पर्छ । मलाई स्कुलमा जान पनि मन पर्छ। म सिफल स्कुलमा पढ्छु । मेरो मिल्ने साथीको नाम आद्या हो । मेरी आमाको नाम प्रभा तामाङ हो । उहाँ ३९ वर्षकी हुनुभयो । उहाँ स्कुलमा काम गर्नुहुन्छ।