In a new school, a girl stepped in,
A bit unsure, with a hopeful grin,
Her best friend was Prathi, oh so sweet,
Side by side, they couldn’t be beat
Laughs and talks, a friendship so true,
Together they stood, just like glue.
But as days passed, new friends appeared,
The girl’s circle widened, and friendships revered
Prathi and she still held a bond
Though other friends came, a connection formed,
Different paths, they chose to explore
Yet in their hearts, friendship galore.
In the Book of Life, pages unfold
Friendship changes, Stories untold,
But Parthi and the girl forever to be
Good friends, no matter where they may be.
आमा तिमीले जन्म दियाै मलाई
दुःख सुखमा साथ दियाै मलाई
मलाई बनायाै प्राणभन्दा प्याराे
आफू रुँदा पनि हँसायाै मलाई
आफ्नाे जति सबै बेच्याै
चाहिने जति सबै मलाई दियाै
आमा तिमी भएर नै मेराे भविष्य बन्याे
तिमी नभएकाे भए भविष्य के हुन्थ्याे हाेला मेराे
तिमीले गर्दा नै खुसी छु जीवनमा
तिम्रै छाेरी भएर जन्मन पाउँ अर्काे जुनीमा
Money is the most important thing that can help us live in this 21st century. So, building a smart money habit is very important. You should learn to be careful with your money or learn to handle your money. This way you can have a safe future ahead. Moreover, when you’re just starting your career, being careful with the money you spend is a must. So, this article illustrates how to spend your money correctly and carefully.
First of all you need to start reviewing your income, fixed expenses and other expenses and create a budget accordingly. This will help you be smart with your money rather than having an unplanned income. Moreover, you should keep a small percentage of your income into savings and emergency funds. Emergency funds are really important as in case of medical emergencies or other financial needs. Additionally, you should look into your budget plan every once or twice and adjust it accordingly and quite often too. This way you can have a realistic budget that is directly proportional with your life.
Along with saving, you must also learn to invest. Automate a small amount of money from your income to your savings and investments accounts. Investing properly will help you get a sustainable income and financial support. Also, there are other important things like taking advantage of compounding and having a fixed deposit (FD). They should be a crucial part of your life. Moreover, you can always take money out and use it in case of emergencies. Also, FD gives you interest over the years and also, you can harness the power of compounding and use it to get financially secure overtime.
Also, you should set specific financial goals and track your expenses so you will learn to be careful with your money in the future and learn to handle it properly. Finally, in conclusion by saying, being smart with your money will help you be secure for the future.
२०८० कार्तिक २४ गते शुक्रबार
आज खेलकुद सप्ताहको अन्तिम दिन म निकै उत्साहित हुँदै बिहान समयमै उठेँ किनभने आज हाम्रो एक हप्ताभरिको खेलहरूमा विजेता हुनेहरूलाई पुरस्कार दिइँदै थियो । मैले ब्याडमिन्टन खेलमा सहभागी भए पनि अन्तिम चरणसम्म पुग्न सकेको थिइनँ तर पनि मेरा केही साथीहरू भने विभिन्न खेलकुदमा प्रथम भएका थिए । म एक असल साथीको नाताले उनीहरूको लागि खुसी थिएँ । यो सोच्दासोच्दै साँढे सात बजिसकेछ । मैले छिटो नित्यकर्म सकेर तल बैठक कोठातिर ओर्लेँ । त्यहाँ सबैजना चिया पिउँदै तिहार कसरी मनाउने भन्ने विषयमा कुराकानी गरिरहनुभएको थियो। मलाई तिहार चाड एकदमै मनपर्छ।सायद होलीपछिको मेरो यो मनपर्ने दोस्रो चाड होला। मैले हाम्रो सदनमा पनि आजै झिलिमिली बत्ती राख्न आफ्नो परिवारसामु अनुरोध गरेँ। मेरा हजुरबुबाले हुन्छ भनेपछि म फुरुङ्ग भएँ । घडी हेर्दा पो थाहा पाएँ, मलाई त अबेर भइसकेछ । छिटो छिटो बिहानको नास्ता गरेर लुगा फेरी म मामुसँग विद्यालय गएँ । पुस्तकहरू लैजान नपरेको भएर मेरो झोला अरू बेलाको भन्दा निकै हलुको भएको मैले महसुस गरेँ।
विद्यालय पुगेपछि हाम्रो सर्कल टाइम भयो र त्यसपछी केटाहरू र केटीहरू पालैपालो लाइन बनाएर बसमा चढ्यौँ । बसमा हाम्रो साथी संस्कारले सबैलाई अझै उत्साहित पार्न गीत बजाइरहेको थियो । बसमा हामी सबै जना गीत सुन्दै र रमाइलो कुरा गर्दै गयौँ । हामीलाई हिजो बास्केटबलका लागि धुम्बाराहीको सूर्य फुटसलमा र फुटसलका लागि भने धन्वन्तरी फुटसल लगिएको थियो तर आज भने दुवै खेलका बाँकी चरणहरूका लागि सूर्य फुटसलमा नै लगियो। हामी करिब साँढे नौ बजे विद्यालयबाट निस्केर दश बजेतिर धुम्बाराही पुग्यौँ । अन्तिम दिनका खेलहरू निकै नै प्रतिस्पर्धी र रोमाञ्चक थिए । खेल हेर्दाहेर्दै घडीले एघार बजाइसकेछ। मलाई कता कता भोक लागेजस्तो भयो। त्यति नै खेर हामीलाई बस भएतिर आउने सङ्केत गरियो । हामी लाइन लागेर बस चढ्यौँ । विद्यालय पुगेपछि हामी सिधैँ क्यान्टिनतिर लाग्यौँ । सबै साथीहरू मिलेर खाना खायौँ । आजको खाना अलि विशेष थियो कि ? साह्रै मिठो लाग्यो । सायद भोक धेरै लागेकोले पो हो कि ? खाना खाएपछि कक्षाकोठामा गई एकछिन कुराकानी गर्याैँ र फेरि अघिकै खेलहरू भएको स्थानमा गयौँ । करिब एक डेढ घण्टापछि खेलहरू सकिए । त्यसपछि हामी फेरि विद्यालय फर्क्यौँ। विद्यालय पुगेपछि विभिन्न समूहका खेलहरूमा जित्ने खेलाडीहरूलाई प्रमाणपत्र तथा पदक वितरण गरियो । मैले आफ्ना साथीहरूले पदक पाउँदा निकै खुसी भएर ताली बजाएँ ।
आजको कार्यक्रम लामो भएकोले थकाई त लागेको थियो तर भोलिदेखि तिहारको छुट्टी हुने भएकोले हामी खुसी पनि थियौँ । मलाई बुबाले लिन आउनुभयो। बुबासँग सदन पुग्दा सदनमा झिलीमिली बत्ती हालिसकिएको थियो। म कहिले साँझ पर्छ र बत्ती बालुँला भनि हतारिएको थिएँ । हातमुख धोएर खाजा खाएपछि मैले आमालाई आज दिनभरिको कुराहरू सुनाएँ । त्यत्तिकैमा साँझ पनि पर्याे । हामीले झिलीमिली बत्ति बालेर तिहारको स्वागत गर्याैँ । बेलुकाको खाना खाएर दैनिकी लेख्न बसेँ। ओहो दैनिकी पनि निकै लामो भइसकेछ। अब सुत्छु।
As the digital world gets more and more advanced, so is the video game world. These days, people are playing video games more than ever. I believe that video games do make you violent. Not all of them, but some disruptive video games do make you violent.
In Nepal, there have been a few reports of people being violent because of video games like PubG Mobile, Call of Duty, Counterstrike, etc. In these kinds of games, it shows killing, bombing, torturing, etc. These types of games make you think that violence and destruction are cool, and people try to imitate them in real life.
The government of Nepal tried to ban PubG once due to multiple incidents of violence caused by it. People might say that video games refresh your mind and make you think innovatively, and while that might be true, we should also look at the amount of violence caused by them.
Video games make people so addicted to them that they spend so much time just staring at their phones or computers. Sometimes, it might even be tragic. People can lose their vision because of video games, or in some very rare cases, they might even lose their lives.
One of my friends told me that he knows a person whose brother committed suicide because he got scammed in FreeFire and spent so much of his parents’ money on the game. This is an example of cybercrime, and things are getting tragic because of video games.
All I am trying to say is that we should be careful while playing video games, and we should not believe everyone we meet on the internet.
काठमाडौंको मुटुमा, गहिरो संस्कृति,
नेवार जनताको पुस्तालाई, गोप्य राख्छन् ।
दरबार स्क्वायर हुँदै पुरानो गल्लीहरू हावा,
मन्दिर र आँगन, इतिहास
नेवार कारीगरहरूको दक्ष हातहरू सिर्जना,
काठ र ढुङ्गा, जटिल रूपहरू
प्यागोडाका छानाहरू आकाशसम्म पुग्छन्,
आँखीझ्यालहरू कला जुन कहिल्यै मर्ने छैन ।
इन्द्रजात्रा जस्ता पर्वहरू जीवन्त हुन्छन्,
मास्क लगाएका नर्तकहरू घुम्छन्, परम्पराहरू बाँच्छन् ।
मोमो र योमरी, स्वाद धेरै मिठो,
नेवार भोजन, एक पाक उपलब्धि ।
पाटनको जटिल कलात्मक प्रदर्शन,
धातुको काम, गहना, सूर्यको किरणमा राखिएको ।
भक्तपुरको भाँडाकुँडा, कुशल र राम्रो,
नेवार शिल्पकारको स्पर्श, एक डिजाइन
बिस्केट जात्राको रथ सडकमा घुम्छ,
एक जीवन्त उत्सव, रमाइलो र सफा ।
नेवार संस्कृति अति सम्पन्न,
विगत र वर्तमानका कथाहरू, तिनीहरू समात्छन् ।
पुर्खाहरूप्रति श्रद्धा राखेर मनाउँछन्,
तिनीहरूको चलन र परम्परा, जटिल र महान।
नेवार सम्पदा, अन्वेषण गर्नको लागि एक खजाना,
संस्कृतिको सार, सधैँभरि पूजा गर्न ।
Some days when I feel like giving up
When I feel like I am in an endless void
When I feel like there is nothing
When I feel like the world is nothing but cruel
That spark of joy keeps me going
A spark of joy that may be even the smallest thing
A spark of hope, A hope that maybe I am loved by someone
Maybe I did help someone
But then again when I'm down
I feel hopeless again
As I feel the weight of the world on my shoulders
Then sometimes I just get so tired of putting up a front
But then again as my life goes on
I feel as if I am enough
That I have given all that I could
That I did help
Then as I build myself up again
But the very people who i trust and love knock me down
I feel as if I have disappointed someone
That I had hurt someone
But i will always be there for anyone who needs me
But sometimes is is wrong to want to feel loved
Wanting to be missed knowing that perfection doesn’t exist
But i will always hope for a spark of joy, a spark of hope
दसैँ नेपालीहरूकाे महान् पर्व हाे । याे चाड १५ दिनसम्म मनाइन्छ । दसैँकाे पहिलाे दिनलाई घटस्थापना भनिन्छ । यस दिन घरघरमा जमरा राखिन्छ । दसैँकाे साताैँ दिनलाई सप्तमी भनिन्छ । यस दिन घरघरमा फूलपाती भित्र्याउने चलन रहेकाे छ । दसैँकाे दसाैँ दिनलाई विजया दशमी भनिन्छ । याे दसैँकाे विशेष दिन हाे । यस दिन ठुलाबडाकाे हातबाट टीका र जमरा लगाई आशिर्वाद लिने चलन छ । दसैँ भनेको रामकी पत्नी सीतालाई अपहरण गर्ने १० वटा टाउको भएको लङ्काकाे राजा रावणमाथि रामको विजयको प्रतीकको रूपमा मनाइने पर्व हो । दसैँ पारिवारिक पुनर्मिलन, आशीर्वादको आदानप्रदान र विस्तृत पूजा गर्ने समय हो । दसैँमा लामो छुट्टी हुन्छ । दसैँमा मानिसहरूले चाडपर्वको शुभकामना आदानप्रदान गर्छन्। दसैँमा धेरै मन्दिर र निजी घरहरूमा हजारौं बाख्रा, भैँसी, भेडा र कुखुरा काटिन्छन् । दसैँमा हामी ठाउँ ठाउँमा टीका लगाउन जान्छाैँ । नयाँ सामान किन्छाैँ । पिङ खेल्छाैँ । दसैँमा बुबाआमा,मामामाइजू, भाइ, बहिनी सबैसँग भेट हुन्छ त्यसैले मलाई दसैँ पर्व एकदमै मन पर्छ ।
There I was again, waking up to a new day
Neither happiness, nor sadness visible in my face
It’s spring again in the month of May
The unbloomed flower bloomed again, catching my gaze
Again, I am waking up to start a new fresh day
Looking outside my window for those bloomed flowers
Instead, I got hit in my eye with a bright sun’s ray
It was summer, a time to take a cold - refreshing shower
Waking up hearing the sounds of the crisping golden brown leaves
It made me drift back to bed and to have a hot cup of tea
It was play a huge melodious sounds in my ear giving me peace
Dear autumn, you make me feel like watching the golden sunset near the sea
Oh lord! After waking up, my gaze drifted outside the window
Where snow was falling, the kids next door making snow angels
It was winter in the glorious, harmonious month of December
It was the time for celebrating the fun times of Christmas
Waking up the next day, nothing new comes up yet
A sunny day, cold breeze, the leaves falling, the bees humming
The vibes of each seasons seems to calm my mindset
Those seasons are what I want to be Exploring
हाम्रो विद्यालयमा खेलकुद सप्ताह विद्यार्थीहरूको लागि सधैँ रमाइलो समय हो हप्ताभरि विभिन्न खेलकुदका साथ, त्यहाँ सबैको लागि भाग लिने र रमाइलो गर्नको लागि धेरै खेलकुद थिए । टेबलटेनिसदेखि ब्याडमिन्टन, योगादेखि चेस र फुटसलदेखि बास्केटबलसम्म विद्यार्थीहरूको सहभागिता रहेको थियो । विभिन्न सदनका विद्यार्थीहरूले विभिन्न खेलकुदमा भाग लिएका थिए ।
मेची सदनको सदस्यको हैसियतले म आफ्नो सदनबाट फुटसल, टेबलटेनिसदेखि ब्याडमिन्टन,बास्केटबल खेलकुद म सहभागी भएँ । टुर्नामेन्ट सोमवार सुरु भयो र मेरो सदनले सबै खेलहरूमा जित हासिल गरेकोले म खुसँ भएँ, विहिवार धेरै प्रयासपछि फाइनल खेलमा पुग्याैँ । बास्केटबलमा पनि मेरो सदनले राम्रो खेल्यो र फाइनलमा पुग्यो । रमाइलो भइ रहेको थियो र अन्तिम दिनमा २ ओटा सदन फाइनालमा पुग्यो ।
फाइनलको दिन आयो र उत्साह उच्च थियो ।मेरो सदन फुटसल मा विजयी हुन सफल भयो, मेरो सदनका साथीहरू र सम्पूर्ण विद्यालय समुदायमा गर्वको साथ बस्योैँ ।केही क्षणपछि, बास्केटबल फाइनल कार्यमा सामेल भयो । हाम्रो खुसीको लागि, मेरो सदनले पनि जित हासिल गर्यो । विद्यालयमा आएर हामीले प्रमाणपत्र पायाैँ अनि खेलकुद समाप्त भयो ।फुटसल र बास्केटबल प्रतियोगितामा मेची हाउसको सफलतामा योगदान पुर्याएको भन्दै मेडल र प्रमाणपत्र प्राप्त गर्न पाउँदा म निकै खुसी छु ।
अन्त्यमा, खेलकुद सप्ताह सम्पन्न भयो , खेलकुद ठुलो उदाहरण थियो जसले हाम्रो विद्यालय समुदायलाई सम्झाएको थियो । विद्यार्थीहरूलाई खेलकुदप्रतिको आफ्नो लगन देखेर गुरु,गुरुआमाहरूले हामीलाई प्रोत्साहन दिनु भयाे । म यस्तो खेलकुद र साथका कारण धेरै खुसी छु । म भविष्यमा हुने खेलकुद कार्यक्रमहरूको लागि उत्साहित छु । जसले हाम्रो विद्यालयकाे नाम राेशन गर्ने छ ।
I love Nepal, harmonious, peaceful, and quiet
A land of Buddhists, Hindus, Christians, Muslims
Where all live in peace and harmony
I love Nepal's historic, traditional sculptures.
A land of monasteries, temples, churches, and mosques
Where all are safe,
I love Nepal's beautiful, diversified culture.
A land of Himalayas, rivers, and religion,
Where all are unique,
So, friends, let's all love Nepal.
Let's preserve its harmony.
Let's all do our best!
कस्ताे गीतजस्ताे जीवन रहेछ
सुर मिलाएर चल्नुपर्ने ।
एउटा लक्ष्य पो रहेछ
जसरी पनि हासिल गर्नु पर्ने ।
गीत जस्तै सुरिलो बनाउनु छ
यो जीवनलाई ।
माया गर्ने धेरै पाइन्छ
तर अन्त्यमा सबैले छाड्ने नै हो ।
एउटा परीक्षा रहेछ यो जीवन
राम्रो फल ल्याउनु पर्ने ।
जसरी भए पनि हामी
उचाइलाई छुनै पर्ने ।
जीवन एउटा फल रहेछ
त्यो मिठास नपाइ सुखै नहुने ।