Logo

Student Corner

आमा

Written by: Livana Karmacharya - 30013, Grade VI

Posted on: 06 December, 2023

आमा तिमीले जन्म दियाै मलाई

दुःख सुखमा साथ दियाै मलाई

मलाई बनायाै प्राणभन्दा प्याराे

आफू रुँदा पनि हँसायाै मलाई

आफ्नाे जति सबै बेच्याै

चाहिने जति सबै मलाई दियाै

आमा तिमी भएर नै मेराे भविष्य बन्याे

तिमी नभएकाे भए भविष्य के हुन्थ्याे हाेला मेराे

तिमीले गर्दा नै खुसी छु जीवनमा

तिम्रै छाेरी भएर जन्मन पाउँ अर्काे जुनीमा