Logo

Student Corner

“आमा”

Written by: Sushant Pokharel - 32020, Grade III

Posted on: 05 July, 2022

मेरो पहिलो शब्द

थियो होला “आमा”

हजुरलाई हसाउन

गर्छु राम्रो काम

प्रकृतिको साक्षात

उपहार आमा

राम्रो पढेपछि 

धेरै मिल्छ ज्ञान

भगवानको रूप जस्तै

हाम्री आमा राम्री

हामी सबै नेपालीकी 

नेपाल आमा हाम्री

नेपाल आमा हाम्री ।।

 धन्यवाद