Logo

Student Corner

मेरी आमा

Written by: Sarvani Manandhar - 32016, Grade III

Posted on: 01 July, 2022

गर्नु हुन्छ मलाई माया

उनी मेरी छाया

मन पर्छ उनलाई नीलाे

म भन्दा उनी ठुलाे

लाउनुहुन्छ राम्राे सारी

राेप्‍नुहुन्छ बारीमा तरकारी ।।